सप्तकोशीमा बेपत्ता अर्का सशस्त्र प्रहरी जवानको पनि सब फेला !
सुनसरी / सप्तकोशी नदीमा उद्धार तालिमको क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान सुरज साउदको शव फेला परेको छ।
उनको शव कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिकै शनिबार फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। यसअघि पनि तालिमका क्रममा बेपत्ता भएका अर्का एक जवानको शव फेला परिसकेको सुनसरी शास्त्र प्रहरीका एसपी निर्मल थापाले जा...








