इटहरीमा कोशी प्रदेश स्तरीय खुल्ला पौडी प्रतियोगिता सुरु, ११ जिल्लाका ७६ खेलाडी प्रतिस्पर्धामा
सुनसरी / सुनसरीको इटहरीमामा आजदेखि तेस्रो कोशी प्रदेश स्तरीय खुल्ला पौडी प्रतियोगिता सुरु भएको छ। दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिता कोशी प्रदेश पौडी संघको आयोजना तथा को संयोजनमा भइरहेको हो।
प्रतियोगितामा कोशी प्रदेशअन्तर्गत सुनसरी, मोरङ, झापा लगायत ११ वटा जिल्लाबाट २० वर्षमुनिका ७६ जना खेलाडी सहभागी भएका छन्। प्रतियोगिता भोलिसम्म सञ्चालन हुने प्रतियोगिताका संयोजक ले जानकारी दिनुभयो।
प्र...









