समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ !
नेपाल संसारका भाग्यमानी राष्ट्रहरूमध्ये एक हो। हिमालको अद्वितीय श्रृङ्खला, अथाह जलस्रोत, उर्वर भूमि, जैविक विविधता, धार्मिक तथा सांस्कृतिक सम्पदा, विश्वलाई आकर्षित गर्ने प्राकृतिक सौन्दर्य र मेहनती नागरिक—यी सबै कुनै पनि राष्ट्रलाई समृद्ध बनाउने पर्याप्त आधार हुन्। तर विडम्बना, यति धेरै सम्भावना हुँदाहुँदै पनि नेपाल आजसम्म विकासशील राष्ट्रको परिचयबाट पूर्ण रूपमा मुक्त हुन सकेको छैन।
यी दिनह...








