पूर्वी नेपालमा पहिलोपटक घर निर्माण महोत्सव आयोजना हुँदै !
सुनसरी / पूर्वी नेपालमा पहिलोपटक घर निर्माणसम्बन्धी महोत्सव आयोजना हुने भएको छ । यो महोत्सवको उद्देश्य नयाँ घर निर्माणका साथै पुराना संरचनाको मर्मतसम्बन्धी जानकारी, सामग्री र प्रविधि सम्बन्धमा जनचेतना अभिवृद्धि गर्नु हो ।
घर निर्माणमा सहयोग पुर्याउदै आएको स्किल सेवाद्वारा आयोजना गरिने यो महोत्सवमा घर निर्माणसँग सम्बन्धित सामग्री, सेवा, प्रविधि, डिजाईन, ऊर्जा दक्षता, र वातावरणीय सन्तुलनमा आधार...









