कोशी गाउँपालिकामा ‘नैतिकवान मधेस तथा सशक्त नैतिक शिक्षा कार्यक्रम’ सम्पन्न !
सुनसरी, कोशी प्रदेशको कोशी गाउँपालिका अन्तर्गत मधेसी समुदायको सशक्तिकरणका लागि ‘नैतिकवान मधेस तथा सशक्त नैतिक शिक्षा कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता आयोजकले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा पालिकाअध्यक्ष श्री अयुब अन्सारीज्यूको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख प्रशिक्षकका रूपमा सहायक प्रमुख जिल्ला अधिकारी श्री विश्वराज नेपाल र कोशीटापु वन्यजन्तु आर...









