साउनको पहिलो सोमबार : सुनसरीका शिवालयमा भक्तजनको घुइँचो, ‘भोलेनाथ’को आराधनामा भक्तिमय वातावरण !

साउनको पहिलो सोमबार : सुनसरीका शिवालयमा भक्तजनको घुइँचो, ‘भोलेनाथ’को आराधनामा भक्तिमय वातावरण !
इटहरी । भगवान शिवको आराधनाका लागि विशेष मानिने साउन महिनाको पहिलो सोमबार आज सुनसरीका शिवालयहरू भक्तजनले भरिभराउ बनेका छन्। हिन्दु धर्मावलम्बीहरूले भगवान शिवलाई सृष्टिको संहारकर्ता मात्र नभई करुणा, त्याग, तपस्या र कल्याणका देवताका रूपमा श्रद्धापूर्वक पूजा गर्ने परम्पराअनुसार बिहानैदेखि शिवालयमा भक्तजनको उल्लेख्य भीड लागेको हो। सुनसरीको प्रसिद्ध शक्तिपीठ पिण्डेश्वर ,चतरा धाम, इनरुवा, खनार, दुहबी, इ...

वर्षौंदेखिको प्रदूषण विवादमा नयाँ मोड : सार्वजनिक पैनी अतिक्रमणको आरोपपछि सरकारी टोली सक्रिय !

वर्षौंदेखिको प्रदूषण विवादमा नयाँ मोड : सार्वजनिक पैनी अतिक्रमणको आरोपपछि सरकारी टोली सक्रिय !
इटहरी / सुनसरीको इटहरी उपमहानगरपालिका–१३ स्थित अरिहन्त अटो कोरुगेशन लिमिटेड फेरि एकपटक वातावरणीय प्रदूषण र सार्वजनिक पैनी अतिक्रमणको आरोपका कारण विवादमा तानिएको छ। स्थानीयको निरन्तर गुनासोपछि सुनसरी–३ का सांसद अशोक चौधरी, जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रतिनिधि तथा सम्बन्धित निकायका अधिकारीसहितको टोलीले उद्योग क्षेत्रको स्थलगत अनुगमन गरेको छ। स्थानीय बासिन्दाका अनुसार उद्योगबाट लामो समयदेखि ...

सरकार बनेको १०० दिन: मतदाताले गर्व गर्ने कि गुनासो गर्ने?

सरकार बनेको १०० दिन: मतदाताले गर्व गर्ने कि गुनासो गर्ने?
नेपालमा सरकार परिवर्तन नयाँ विषय होइन। निर्वाचनपछि नयाँ सरकार बन्छ, नयाँ प्रतिबद्धता आउँछन्, नयाँ आशा जाग्छन् र नयाँ सपना देखाइन्छ। तर हरेक सरकारसँगै एउटा पुरानो प्रश्न फेरि उठ्छ—जनताले दिएको विश्वासको प्रतिफल आखिर कहिले देखिन्छ? नयाँ सरकार बनेको १०० दिन पूरा भएको छ। यो कुनै सरकारको सफल वा असफल भएको अन्तिम फैसला गर्ने समय होइन। तर सरकारले कुन दिशातर्फ देशलाई लैजान खोजिरहेको छ भन्ने मूल्याङ्...

गुड नाइट : अभिषेक गिरिलाई लागियो काठमाडौँ

गुड नाइट : अभिषेक गिरिलाई  लागियो काठमाडौँ
विराटनगर । आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लागेका ‘गुन्डानाइके’ अभिषेक गिरीलाई थप अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौं लगेको छ । मोरङ प्रहरीले सोमबार राति विराटनगर विमानस्थलबाट बुद्ध एयरमार्फत गिरीलाई काठमाडौं पठाएको हो । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार गिरीविरुद्ध सीआईबीले यसअघि नै ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा पक्राउ पुर्...

खनार स्थित चतरा मूल नहरमा झोलुङ्गे पुल निर्माण हुने !

खनार स्थित चतरा मूल नहरमा झोलुङ्गे पुल निर्माण हुने !
सुनसरी । कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको आर्थिक सहयोगमा इटहरी उपमहानगरपालिका–१२ स्थित चतरा मूल नहरमा झोलुङ्गे पुल निर्माण हुने भएको छ। खनार चौकदेखि करिब दुई सय मिटर पश्चिमतर्फ निर्माण हुन लागेको उक्त पुलले खनार स्वास्थ्य चौकीअगाडिको दक्षिणी बस्तीलाई प्रत्यक्ष रूपमा जोड्नेछ। पूर्वाधार विकास कार्यालय सुनसरीका अनुसार आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत पुल निर्माणका लागि आव...

असार १५ मा खनारमा धान रोपाइँ उत्सव !

असार १५ मा खनारमा धान रोपाइँ उत्सव !
इटहरी / सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनारमा असार १५ अर्थात् राष्ट्रिय धान दिवसको अवसर पारेर धान रोपाइँ कार्यक्रम आयोजना गरिएको छ। ब्राह्मण समाज नेपाल इटहरी उपमहानगरपालिका वडा नम्बर १२ कार्यसमितिको आयोजनामा तथा इटहरी उपमहानगरपालिकाको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा असार १५ को सांस्कृतिक तथा कृषि महत्वबारे चर्चा गरिएको थियो। औपचारिक कार्यक्रमपछि खनार क्षेत्रमा सामूहिक धान र...

इटहरीमा कोशी प्रदेश स्तरीय खुल्ला पौडी प्रतियोगिता सुरु, ११ जिल्लाका ७६ खेलाडी प्रतिस्पर्धामा

इटहरीमा कोशी प्रदेश स्तरीय खुल्ला पौडी प्रतियोगिता सुरु, ११ जिल्लाका ७६ खेलाडी प्रतिस्पर्धामा
सुनसरी / सुनसरीको इटहरीमामा आजदेखि तेस्रो कोशी प्रदेश स्तरीय खुल्ला पौडी प्रतियोगिता सुरु भएको छ। दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिता कोशी प्रदेश पौडी संघको आयोजना तथा को संयोजनमा भइरहेको हो। प्रतियोगितामा कोशी प्रदेशअन्तर्गत सुनसरी, मोरङ, झापा लगायत ११ वटा जिल्लाबाट २० वर्षमुनिका ७६ जना खेलाडी सहभागी भएका छन्। प्रतियोगिता भोलिसम्म सञ्चालन हुने प्रतियोगिताका संयोजक ले जानकारी दिनुभयो। प्र...

आमाको सम्झनामा १८ चौतारी : खनार क्षेत्रमा सर्वसाधारणका लागि फलाईचा स्थापना अभियान सुरु !

आमाको सम्झनामा १८ चौतारी : खनार क्षेत्रमा सर्वसाधारणका लागि फलाईचा स्थापना अभियान सुरु !
इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर १२ खनार क्षेत्रमा सर्वसाधारणलाई आराम र बस्न सहज वातावरण उपलब्ध गराउने उद्देश्यले फलाईचा (चौतारी) राख्ने अभियान सुरु गरिएको छ। अभियानअन्तर्गत आज पहिलो चरणमा ४ वटा फलाईचा स्थापना गरिएको छ। स्थापित फलाईचामध्ये २ वटा खनार प्रहरी चौकी अगाडि तथा २ वटा खनार हाटबजार क्षेत्रमा राखिएको स्थानीयवासीले बताएका छन्। अभियानको दोस्रो चरणअन्तर्गत आज थप १४ वटा फलाईचा राख्न...

रोमाञ्चक प्रतिस्पर्धामा योन्जन एफसीको सानदार जित, डिग्री एफसी १–० ले पराजित

रोमाञ्चक प्रतिस्पर्धामा योन्जन एफसीको सानदार जित, डिग्री एफसी १–० ले पराजित
इटहरी /सुनसरीको खनारस्थित श्री शारदा माध्यमिक विद्यालयको खेलमैदानमा खनार एकता क्लबद्वारा आयोजित वडा स्तरीय फुटबल प्रतियोगिता–२०८३ अन्तर्गत सम्पन्न खेलमा योन्जन एफसी विजयी भएको छ। अत्यन्त प्रतिस्पर्धात्मक बनेको खेलमा योन्जन एफसीले डिग्री एफसीलाई १–० गोलअन्तरले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको हो।आज सम्पन्न खेलमा दुवै टोलीले सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गरेका थिए। मैदानमा दुवै टिमबीच बल ...

पेनाल्टीमा प्रकाशपुर भेटरानलाई हराउँदै गणेश मन्दिर सेमिफाइनलमा, दिपु चौधरी बने म्यान अफ द म्याच

पेनाल्टीमा प्रकाशपुर भेटरानलाई हराउँदै गणेश मन्दिर सेमिफाइनलमा, दिपु चौधरी बने म्यान अफ द म्याच
सुनसरीको उपमहानगरपालिका–खनारस्थित को खेलमैदानमा जारी फुटबल प्रतियोगितामा ले रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। द्वारा आयोजित प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा गणेश मन्दिर क्लबले लाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गरेको हो। निर्धारित समयमा दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टीमार्फत गरिएको थियो। खेल सुरुदेखि नै प्रतिस्पर्धात्मक बने...