नेपालीको महान् पर्व बडादसैं सुरु, आज घटस्थापना !

नेपालीको महान् पर्व बडादसैं सुरु, आज घटस्थापना !
सुनसरी / प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैं आजदेखि सुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ। बडादसैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजाकोठा वा दसैंघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ। आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको...

कोशी प्रदेशकी राज्यमन्त्री राईमाथि लुटपाटको प्रयास !

कोशी प्रदेशकी राज्यमन्त्री राईमाथि लुटपाटको प्रयास !
इटहरी / कोशी प्रदेशकी राज्यमन्त्री सृजना राईमाथि लुटपाटको प्रयास भएको छ । बाढी प्रभावित क्षेत्रको अनुगमनपछि विराटनगर फर्कने क्रममा मंगलबार राति १० बजेतिर उदयपुरको बेलका नगरपालिका ८ स्थित सिरवानी भन्‍ने स्थानमा लुटपाटको प्रयास भएको हो । राज्यमन्त्री चढेको प्रदेश १–०४–००१ झ ००३२ नम्बरको गाडी रोकेर लुटपाट गर्ने प्रयास भएको र चालकले गाडी नरोकेपछि सो समूहले गाडीमा ढुंगा प्रहार गरेको थियो । ...

आज राति ९ः४५ बजेबाट डिभी भर्न पाईने !

आज राति ९ः४५ बजेबाट डिभी भर्न पाईने !
काठमाडौं, १६ असोज । २०२६ डाइभर्सिटी भिसा कार्यक्रम आज राति ९ः ४५ बजे ९नेपाली समय० बजे खुल्दैछ। डिभी कार्यक्रमका लागि हुने छनौट योग्य आवेदकहरू मध्येबाट एकदमै निष्पक्ष रूपमा गरिने नेपालस्थित् अमेरिकी दूतावासले जनाएको छ । दूतावासले प्रतिव्यक्ति एउटा मात्र आवेदन बुझाउन भनेको छ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने जनाईएको छ । आवेदन भने जततउकस्ररमखउचयनचबm।कतबतभ।नयखर...

सुनसरी सहित कोशी प्रदशेका नौ जिल्लामा बाढीको जोखिम !

सुनसरी सहित कोशी प्रदशेका नौ जिल्लामा बाढीको जोखिम !
सुनसरी / कोशी प्रदेशका नौ जिल्लामा बाढीको जोखिम रहेको जल तथा मौसमविज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशीको ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी तथा आसपासका जिल्लामा बाढीको मध्यम जोखिमको सम्भावना छ । साथै आगामी तीन दिनसम्म उच्च सतर्कता अपनाइराख्न महाशाखाले अनुरोध गरेको छ । भोजपुर, खोटाङ, सोलुखुम्बु, उदयपुर रामेछाप, दोलखा, सिन...

इटहरी यातायातवाट पक्राउ परेका १५ जना बिचौलिया जनहि १० हजार धरौटिमा रिहा !

इटहरी यातायातवाट पक्राउ परेका १५ जना बिचौलिया जनहि १० हजार धरौटिमा रिहा !
सुनसरी /जिल्ला प्रशासन कार्यालय सुनसरीले  पक्राउ गरेका इटहरी स्थित यातायात व्यवस्था कार्यालयका  सवै विचौलिायहरुलाइ आज धरौटिमा रिहा गरेको छ । अभद्र व्यभारको मुद्धामा दायर गरेको १५ जना विचौलियालाइ आज जिल्ला प्रशासन कार्यालय सुनसरीले जनही १० हजार रुपैयाका दरले रिहा गरेको हो । सवारी चालक अनुमति पत्र कार्यालयबाट नक्कली डाक्टर सहित १५ जनालाई सेवाग्राही ठगेको आरोपमा गएको बुधवार दिउसो नियन्त्रणमा लि...

एक लाख धरौटीमा दुर्गा प्रसाईं रिहाइ !

एक लाख धरौटीमा दुर्गा प्रसाईं रिहाइ !
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले १ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश ठाकुर प्रसाद खरेलले उनलाई दुईवटा मुद्दामा जनही ५०–५० हजार धरौटी माग गरेका हुन् । प्रहरीको साइबर ब्युरोको उनलाई असोज ६ मा भक्तपुर स्थित घरबाट पक्राउ गरेको थियो । सरकारी वकिल कार्यालय काठमाडौँले उनीविरुद्ध विद्युतीय अपराध सम्बन्धी दुईवटा मुद्दा दायर गरेको थियो । युट्युब ...

इटहरी बसपार्कमा चाडबाड लक्षित यात्रु सहायता कक्ष स्थापना !

इटहरी बसपार्कमा चाडबाड लक्षित यात्रु सहायता कक्ष स्थापना !
सुनसरी /आसन्न बडादसैँ र तिहारलाई लक्षित गरेर इटहरी बसपार्कमा यात्रु सहायता कक्ष स्थापना भएको छ । चाडपर्वको अवसरमा जिल्ला भित्रिने र बाहिरिने तथा पहाडी जिल्ला भ्रमणमा निस्कने यात्रुको यात्रालाई सहज बनाउन कोसी प्रदेश ट्राफिक प्रहरीको पहलमा मङ्गलवार देखी यात्रु सहायता कक्ष सञ्चालन गरिएको हो । साहयता कक्षको सुनसरी जिल्ला प्रमुख रामचन्द्र तिवारीले आज एक कार्याक्रमका विच समुदघाटन गर्नु भएको छ । या...

नेपालसहित ३२ देशका लागि विजयादशमीको साइत सार्वजनिक !

नेपालसहित ३२ देशका लागि विजयादशमीको साइत सार्वजनिक !
काठमाण्डौ। अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादसैैँको टीकाको साइत सार्वजनिक गरेको छ । विभिन्न देशमा बसोवास गर्ने सनातन धर्मावलम्बीबाट विजया दशमी टीकाको साइतबारे जिज्ञासा राखिएकाले विजया दशमी २०८१ को शुभसाइत सार्वजनिक गरिएको समितिका सदस्य सचिव लक्ष्मण पन्थीले जानकारी दिए। समितिले दिएको साइतअनुसार नेपालको काठमाडौँका लागि असोज २६ गते बिहान ११ः३६ बजेको साइत शुभ रहे...

एसियन हाइवेमा इटहरी सहित ६ स्थानमा ओभरपास !

एसियन हाइवेमा इटहरी सहित ६ स्थानमा ओभरपास !
इटहरी। एसियन हाइवेअन्तर्गत पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा९लौकही सडक खण्डमा ५२ वटा पुल, २८९ कल्भर्ट र १० वटा सवारी साधन गुड्ने ओभरपास एकैसाथ निर्माण हुँदैछन् । झापाको चारआली, बिर्तामोड र चारपानेमा एकएकवटा ओभरपास राखिएको छ । सहरको व्यस्तता र हाइवे क्रस भएपछि दमक र इटहरीमा तीनवटा ओभरपासको नक्सा तयार भएको हो । दमकको पशुहाट, मुख्य चोक र भाटभटेनी आसपास तीनवटा ओभरपास रहने भएका छन् । मोरङको बाँ...

इटहरी अख्तियारमा स्थानीय तहका उजुरी धेरै !

इटहरी अख्तियारमा  स्थानीय तहका उजुरी धेरै !
विराटनगर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयमा स्थानीय तहका उजुरी धेरै परेको छ। कोशी प्रदेशका ११ र मधेश प्रदेशको एउटा जिल्ला हेर्ने आयोगको कार्यालयमा परेका उजुरी मध्ये ३८।९१ प्रतिशत स्थानीय तहका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका प्रमुख सुरेश न्यौपानेका अनुसार आर्थिक वर्ष २०८०– ०८१ मा आयोगमा २६ हजार ९१८ उजुरीहरू विभिन्न माध्यमबाट परेको थियो। अघिल्लो आर्थिक वर्...