चिनका नागरिक सगं विवाह गराउने आरोपमा चिनिया नागरिक सहित ८ नेपाली सुनसरीमा पत्राउ !
सुनसरी / नेपाली बालिकालाई चिनियाँ नागरिकसँग विवाह गराउन संलग्न ८ जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन जना चिनियाँ नागरिक अन्य नेपाली हुन ।
धनकुटा छथर जोरपाटी २ की १६ वर्षकी बालिकालाई सुनसरीको चतरामा ल्याएर ३३ वर्षीय लि टेङ नामका चिनियाँ नागरिकसँग विबाह गराउँदै गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले किशोरीका बाबु, ३३ वर्षीय चिनियाँ नागरिक लि टेङ, उदयपुरको बेलक...