शत्तिको आडमा एमाले नेता अस्पतालमा !
सुनसरी । विराटनगर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको दिनचर्या यति बेला कारागारमा बितिरहेको छ । गत सोमबार भैरहवा कारागार चलान भए ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासले गत शुक्रबार लामिछानेलाई सुप्रिम सहकारी ठगी र सङ्गठित अपराधसम्बन्धी मुद्दामा पूर्पक्षकालागिथुनामा राख्न आदेश दिएको थियो । आदेश लगतै लामिछानेलाई प्रहरीले घरमै गएर नियन्त्रण लिएको थियो । पूर्व गृहमन्त्रीसमेत ...









