इटहरी उपमहानगर ‘हाकिमविहीन’, विकासदेखि भुक्तानीसम्म ठप्प !
इटहरी /इटहरी उपमहानगरपालिका पछिल्लो समय ‘हाकिमविहीन’बनेको छ। प्रमुख प्रशासकीय अधिकृतको स्थायित्व नहुँदा नगरको आर्थिक,प्रशासनिक र विकास निर्माणसम्बन्धी काम ठप्प भएको छ।
गत फागुन २१ गते आएका प्रमुख प्रशासकीय अधिकृत हेमराज भुसालले चैत २४ मै काठमाडौँ सरुवा मिलाएका छन्। एक महिनामै सरुवा प्रक्रिया थालेपछि नगरमा अनिश्चितता उत्पन्न भएको हो। हाल नगरमा १५ दिनदेखि प्रशासकीय नेतृत्व शून्य बनेको छ।
लेखा ...









