मुस्लिम इत्तेहाद सङ्गठनको केन्द्रीय अध्यक्षमा हारुन हलवाई र उपाध्यक्षमा तैयव हुसेन निर्वाचित
सुनसरी / नेपालगन्जमा सम्पन्न मुस्लिम इत्तेहाद सङ्गठनको सातौं राष्ट्रिय महाधिवेशनले बाँकेका मोहम्मद हारुन हलवाईलाई केन्द्रीय अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ।
महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिमा उपाध्यक्षमा तैयब हुसैन, महिला उपाध्यक्षमा सजिदा सिद्दिकी, महासचिवमा राज मोहम्मद अन्सारी र उपमहासचिवमा जबुल मियाँ चयन भएका छन्।
त्यसैगरी, सचिवहरुमा अब्दुल करिम खान, सुलेमान मियाँ, हलिम खा...









