संयुक्त रक्तदान कार्यक्रम सम्पन्न, ५६ पिन्ट रगत संकलन !

संयुक्त रक्तदान कार्यक्रम सम्पन्न, ५६ पिन्ट रगत संकलन !
सुनसरी / सुनसरी जिल्लाका विभिन्न स्वास्थ्य केन्द्रहरूमा रगतको अभाव हुन थालेपछि रक्तदान कार्यक्रमहरू तीव्र रूपमा सञ्चालन हुन थालेको छ ! सोहि क्रममा, नेपाल रेडक्रस सोसाइटी खनार उप–शाखा तथा सोनी बचत तथा ऋण सहकारी संस्थाको सहआयोजनामा श्री सर्वेश्वर शिव मन्दिर अगाडि संयुक्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ। शनिवार बिहान भएको उक्त रक्तदान कार्यक्रममा ५६ पिन्ट रगत संकलन गरिएको छ। यस रक्तदान कार्यक...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, उडानहरू अन्यत्र डाइभर्ट !

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, उडानहरू अन्यत्र डाइभर्ट !
                                                                               काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भइरहेको उडान तथा अवतरण सेवा अस्थायी रूपमा बन्द गरिएको छ। राजावादी प्रदर्शनकारीहरूले विमानस्थल बाहिर आगजनी गरेपछि सुरक्षा कारण देखाउँदै उडान तथा अवतरण प्रभावित भएको हो। विमानस्थल बन्द भएपछि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू अन्य विमानस्थलमा डाइभर्ट गरिएको छ। सुरक्षाकर्...

सुनसरीमा एसईई परीक्षामा अनियमितता, चार शिक्षक गार्ड निष्कासन !

सुनसरीमा एसईई परीक्षामा अनियमितता, चार शिक्षक गार्ड निष्कासन !
सुनसरी / सुनसरीमा माध्यमिक शिक्षा परीक्षा (एसईई) मर्यादित रूपमा सञ्चालन नगरेको भन्दै चार शिक्षक गार्डलाई निष्कासन गरिएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० धर्मेन्द्र कुमार मिश्रको नेतृत्वमा खटिएको परीक्षा अनुगमन टोलीले गढी गाउँपालिका(२ स्थित श्री सरस्वती मावि औरावनी परीक्षा केन्द्र र दुहबी(५ स्थित श्री सरस्वती मावि दुहबी परीक्षा केन्द्रमा अनियमितता भेटिएपछि कडा...

कोशी प्रदेशभर ट्राफिक सचेतना अभियान सुरू !

कोशी प्रदेशभर ट्राफिक सचेतना अभियान सुरू !
सुनसरी / सडक दुर्घटनाको मुख्य कारण दुई पांग्रे मोटरसाइकल बन्न थालेपछि कोशी ट्राफिक प्रहरी कार्यालय, इटहरीले आजदेखि प्रदेशभर नै ट्राफिक सचेतना अभियान सुरू गरेको छ। पछिल्लो समय कोशी राजमार्गको छ लेन सडक तथा पूर्व–पश्चिम राजमार्गका मुख्य भागहरूमा भएका सडक दुर्घटनामा मोटरसाइकलको संलग्नता उच्च देखिएको छ। कोशी प्रदेश ट्राफिक प्रहरीको पछिल्लो तथ्यांकअनुसार, मोटरसाइकल दुर्घटनाका मुख्य कारणहरूमा ओभर...

सप्तरीमा फेला परेको बाघ कोशी टप्पुमा सुरक्षित !

सप्तरीमा फेला परेको बाघ कोशी टप्पुमा सुरक्षित !
सुनसरी — सप्तरीको सप्तकोसी नगरपालिकामा फेला परेको बाघलाई उद्धार गरेर सुनसरीस्थित कोशी टप्पु वन्यजन्तु आरक्षको जनावर उद्धार गृहमा राखिएको छ। हिजो विहान सप्तकोसी नगरपालिका–१, फतेपुरको खोरिया टोलमा मानव बस्तीमा देखिएको बाघलाई करिब ११ घण्टाको प्रयासपछि नियन्त्रणमा लिइएको थियो। राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक टोलीले डार्ट गनको सहाराले बेहोस बनाएर बाघलाई सुरक्षित रूपमा आरक्षमा स्थानान्त...

सुनसरीमा फैलियो स्वाइन फ्लु !

सुनसरीमा फैलियो स्वाइन फ्लु !
सुनसरी / सुनसरीको दुहबी नगरपालिकामा अफ्रिकन स्वाइन फिभर को संक्रमण तीव्र रूपमा फैलिएको छ। पछिल्लो दुई दिनमै २५ वटा बंगुर मरेका र थुप्रै बिरामी परेका कारण नगरपालिकाले सतर्कता अपनाउँदै १५ दिनका लागि बंगुर ओसार–पसारमा पूर्ण प्रतिबन्ध लगाएको छ। नगरप्रमुख वेद नारायण गच्छादारले संक्रमण बढ्दै गएको खबर पाएपछि दुहबी इलाका प्रहरी, शसस्त्र प्रहरी, पशु सेवा शाखा र विभिन्न वडाका अध्यक्षहरूको आकस्मिक बैठक ...

इटहरी यातायातमा स्वास्थ्य परीक्षणका नाममा खेलवाड !

इटहरी यातायातमा स्वास्थ्य परीक्षणका नाममा खेलवाड !
इटहरी / स्वास्थ्य परीक्षणका नाममा यातायात व्यवस्था कार्यालयहरूमा हुने विचौलियाहरूको चलखेल रोक्न कोशी प्रदेश सरकारले ल्याएको सूचीकृत सेवा विवादित बन्दै गएको छ। कोशी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालयमा गरिनुपर्ने स्वास्थ्य परीक्षणलाई व्यवस्थित बनाउन सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिँदा र नवीकरण गर्दा स्वास्थ्य परीक्षण अनिवार्य गरेको छ। यस प्रक्रियालाई सरल, पारदर्शी, र प्रभावकारी बना...

इटहरीमा नेपाल जेसीजको ५१ औँ महाधिवेशन हुँदै, के छ तयारी ?

इटहरीमा नेपाल जेसीजको ५१ औँ महाधिवेशन हुँदै, के छ तयारी ?
इटहरी / इटहरीमा नेपाल जेसीजको ५१ औँ महाधिवेशनको हुँदैछ । इटहरी जेसीजको आतिथ्यतामा आगामी पुस ६, ७ र ८ गते नेपाल जेसीजको महाधिवेशन हुने भएसँगै तयारी थालिएको हो । महाधिवेशन निर्देशक दीपक ढकालकाअनुसार इटहरी ९ मा रहेको जनता माध्यमिक विद्यालयका प्राङ्गणमा महाधिवेशन हुनेछ । जहाँ अहिले स्टल निर्माणको काम भइरहेको छ । ‘पाहुनाहरूलाई बस्ने होटल, खानेको व्यवस्था र स्टल निर्माणाधीन अवस्थामा छ,’ उनले भ...

खनारमा तिन सुरक्षा निकायको संयुत्त सुरक्षा कडाइ !

खनारमा तिन सुरक्षा निकायको संयुत्त सुरक्षा कडाइ !
इटहरी / पछिल्लो समय सवारी दुर्घटनासगैं अपराधिक घटना वढेपछि इटहरी उपमहानगरपालिकाको खनार क्षेत्रमा व्यापक सुरक्षा कडाइ गरिएको छ । एक साता अघि सड्क दुघटनामा परी स्थानिय सन्झना यादवले ज्यान गुमाएपछि भएको बस आगजनी ,तोडफोड र दमकल माथिको तोडफोडले सुरक्षा निकाय सर्तक बनेको छ । स्थानिय प्रहरी युनिटकहरुको आवश्यक कार्यगत एकताको अभावमा घटन नियन्त्रण गर्न असफल भएको भन्दै माथिल्लो तहवाट खनार प्रहरी चौकि,ट्...

कोशीका कानुनमन्त्रीले दिए पदबाट राजीनामा !

कोशीका कानुनमन्त्रीले दिए पदबाट राजीनामा !
सुनसरी / कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन् । आफ्नो जापान भ्रमण विवादमा परेपछि मन्त्री अधिकारीले राजीनामा दिएका हुन् । मन्त्री अधिकारीले मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा बुझाएको मन्त्री अधिकारीका प्रमुख स्वकीय सचिव रेवत कुमार बस्नेतले जानकारी दिनु भएको छ । राजीनामा स्वीकृत भएपछि मन्त्रीज्यूले पत्रकार सम्मेलन गरेर आफ्ना कुरा...