सप्तकोशीमा वेपत्ता दुई सशस्त्र प्रहरीमध्ये एकको शव फेला !

सप्तकोशीमा वेपत्ता दुई सशस्त्र प्रहरीमध्ये एकको शव फेला !
सुनसरी / सप्तकोशी नदीमा डुबेर वेपत्ता भएका दुई सशस्त्र प्रहरी जवानमध्ये एक जनाको शव आज बिहान फेला परेको छ। सशस्त्र प्रहरी बल ९एपीएफ०का एसपी निर्मल थापाका अनुसार, हराएका जवानहरूको खोजी कार्य आज बिहानैदेखि तीव्र पारिएको थियो। सोही क्रममा सप्तकोशी नदीको कोशी ब्यारेजदेखि करिब तीन किलोमिटर तल सशस्त्र प्रहरी जवान हरदेव राजवंशीको शव फेला परेको हो। गएको दिन, सप्तकोशीमा भइरहेको उद्धार अभ्यासका क्...

सप्तकोशीमा बेपत्ता दुई गोताखोर खोज्न डिएसपीको नेतृत्वमा टोली खटियो !

सप्तकोशीमा बेपत्ता दुई गोताखोर खोज्न डिएसपीको नेतृत्वमा टोली खटियो !
              सुनसरी /प्तकोशी नदीमा बेपत्ता भएका दुई जना गोताखोरको खोजीका लागि सशस्त्र प्रहरी बलको विशेष टोली डिएसपीको नेतृत्वमा खटिएको छ। सशस्त्र प्रहरी बलको विपद् उद्धार तालिम शिक्षालय, कुरिनटारबाट डिएसपी पुरूषोत्तम भण्डारीको कमान्डमा पाँच सदस्यीय अनुभवी टोली बिहीबार राति १०:४५ बजे कोशी ब्यारेजतर्फ प्रस्थान गरेको सशस्त्र प्रहरी बलका ...

सप्तकोशीमा दुर्लभ डल्फिनको संख्या वृद्धि !

सप्तकोशीमा दुर्लभ डल्फिनको संख्या वृद्धि !
सप्तकोशी नदीमा पाइने दुर्लभ गंगेटिक प्रजातिको डल्फिनको वार्षिक गणना सम्पन्न भएको छ । चार दिनसम्म गरिएको गणनाले नदीमा डल्फिनको संख्या वृद्धि भएको पुष्टि गरेको छ, जसले संरक्षणकर्मीहरूलाई उत्साहित बनाएको छ । डल्फिनको संख्या अघिल्लो वर्षको १९ बाट बढेर यस वर्ष २२ पुगेको छ । यस वर्ष उच्च पानीको वहावका कारण सप्तकोशी ब्यारेजको दक्षिणतर्फ मात्र गणना गरिएको थियो, भने उत्तरतर्फ पनि डल्फिनको उपस्थिति रहे...

भेडेटार–रवि–राँके सडक बारम्बार पहिरोमा, निर्माणको गुणस्तरमाथि प्रश्न !

भेडेटार–रवि–राँके सडक बारम्बार पहिरोमा, निर्माणको गुणस्तरमाथि प्रश्न !
भेडेटार / बर्खे पानी सुरु भएसँगै धनकुटाको प्रमुख भौगोलिक यातायात मार्ग भेडेटार–रवि–राँके सडक फेरि पहिरोमा गाडिएको छ । शनिबार बिहान अवरुद्ध भएको सडक सोमबार दिउँसो मात्रै खुलेको थियो । तर केही घण्टामै लुम्फाजुङमा पुनः ठूलो पहिरो खस्दा बाटो पुनः बन्द भएको छ। तर यो सडक बारम्बार किन भत्किन्छ रु यसले सडक निर्माणको गुणस्तर र पूर्व(प्राकृतिक जोखिम मूल्यांकनको प्रश्न उठाएको छ। सडक निर्माण अझै ...

सुनसरीको घुस्कीबाट ठूलो परिमाणमा गाँजा बरामद !

सुनसरीको घुस्कीबाट ठूलो परिमाणमा गाँजा बरामद !
सुनसरी,  सुनसरी जिल्लाको घुस्की क्षेत्रबाट ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त अपरेसनको क्रममा खाल्डो खनी लुकाइराखिएको अवस्थामा करिब १,१२० किलो गाँजा बरामद गरिएको हो। प्रहरीका अनुसार विशेष सूचनाको आधारमा सञ्चालन गरिएको अपरेसनमा सुरक्षाकर्मीले गाउँको एक स्थानमा खाल्डो खनी राखिएको गाँजा फेला पारेका हुन्। गाँजा स्थानीय तस्करहरूद्वारा भारततर...

करोडौं ठगेर फरार सस्मितालाई ‘वारेस’मार्फत इटहरीले दियो तलब, बिदा समेत स्वीकृत गराउने तयारी !

करोडौं ठगेर फरार सस्मितालाई ‘वारेस’मार्फत इटहरीले दियो तलब, बिदा समेत स्वीकृत गराउने तयारी !
                                                                                इटहरी — इटहरी उपमहानगरपालिकामा कार्यरत छैटौं तहकी सरकारी अधिकृत सस्मिता लुइँटेल ठगीको आरोपमा प्रहरीको फरार सूचीमा रहेकै अवस्थामा पनि निरन्तर रूपमा तलब बुझिरहेको रहस्योद्घाटन भएको छ। राजनीतिक र प्रशासनिक संरक्षणको आडमा उनले कानुनी छिद्र प्रयोग गर्दै राज्यका सेवा-सुविधा उपभोग गरिरहेकी खुलासा भएको हो। लुइँटेलमाथि...

आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्द, यात्रुहरू समस्यामा !

आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्द, यात्रुहरू समस्यामा !
सुनसरी / नेपालभर सार्वजनिक यातायात सोमबारदेखि अनिश्चितकालीन रुपमा बन्द भएको छ। ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा भएको यो आन्दोलनले यात्रु र उपभोक्ताहरूलाई ठूलो सास्ती हुने देखिन्छ। नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईले रातोपाटीलाई बताए अनुसार, गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’सम्बन्धी नियमावली खारेज गर्न सरकारलाई पटक–पटक आग्रह गर्द...

सप्तकोशीमा दुर्लभ डल्फिनको गणना सुरु, संख्यामा बृद्धिको आशा !

सप्तकोशीमा दुर्लभ डल्फिनको गणना सुरु, संख्यामा बृद्धिको आशा !
 सुनसरी /सप्तकोशी नदीमा पाइने गंगेटिक प्रजातिको डल्फिनको वार्षिक गणना यस वर्ष पनि सुरु गरिएको छ। सन् २०२२ देखि नियमित रूपमा हुँदै आएको गणना कोशी टप्पु वन्यजन्तु आरक्षको अगुवाइमा जारी छ। चेतनशील स्तनधारी जलचरको रूपमा चिनिने डल्फिन नेपालमा दुर्लभ मानिन्छन् र संरक्षणको दृष्टिले अत्यन्त महत्त्वपूर्ण छन्। आरक्षका अनुसार गंगासागरबाट कोशी नदीसम्मको यात्रा गर्ने यी डल्फिनहरू सफा र गहिरो पानीमा विचर...

सप्तरीमा जंगली हात्तीको आक्रमण — मकै जोगाउन बारीमा बसेका किसानको दर्दनाक मृत्यु !

सप्तरीमा जंगली हात्तीको आक्रमण — मकै जोगाउन बारीमा बसेका किसानको दर्दनाक मृत्यु !
                   इटहरी   / सप्तरी जिल्लाको कञ्चनरूप नगरपालिका–१२ मा शनिबार राति जङ्गली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु  भएको छ। ६६ वर्षीय केदार बहादुर विष्ट (दशरथ) आफ्नै मकैबारीमा ज्यान गुमाएका हुन्। स्थानीय स्रोतका अनुसार विष्ट आफ्ना बाली जङ्गली जनावर — विशेषगरी बँदेल — बाट जोगाउन बारीमै बसेका थिए। राति करिब १ बजे पश्चिमतर्फको जंगलबाट आएको हात्तीको समूहमध्ये एक हातिले विष्टमाथि आक्रमण गर...

ह्याकरद्वारा बैङ्क खाता ह्याक, सेवाग्राहीको १३ लाख बढी रकम चोरी !

ह्याकरद्वारा बैङ्क खाता ह्याक, सेवाग्राहीको १३ लाख बढी रकम चोरी !
सुनसरी — ह्याकरले बैङ्क खाता ह्याक गरी सेवाग्राहीको १३ लाख ५० हजार रुपैयाँ चोरी गरेका छन्। मोरङको सुन्दरहरैँचा नगरपालिका–८ निवासी उमनाथ खतिवडाको प्राइम बैंक र नेपाल बैंक लिमिटेडका खाताबाट उक्त रकम चोरी भएको हो। शुक्रबार राति करिब ८ बजेतिर विराट चौकस्थित दुई वटा बैंक खाताबाट ह्याकरले कनेक्ट आइ.पी.एस. (Connect IPS) प्रणालीमार्फत रकम चोरेका हुन्। खतिवडाका अनुसार, प्राइम बैंकमा रहेको ०३६०१००००...