स्थानीयसामु झुक्न बाध्य भए साम्पाङ !
धरान । सुनसरीको धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले तालाबन्दी गरेर अवरोध गर्दै आएको धरान १६ स्थित प्रहरी चौकी भवन निर्माण सुचारु हुने भएको छ ।
धरान–१६ नौलो बस्तीमा निर्माणाधीन प्रहरी चौकी भवनको निर्माण रोक्न प्रमुख साम्पाङ समर्थकसहित पुग्दा स्थानीयले घेराउ गरी चौकी निर्माणमा सहमत गराएका हुन् ।साम्पाङ चौकी निर्माणस्थल पुग्ला स्थानीय जनता पनि आक्रोशित भई जम्मा भएपछि स्थिति तनावपूर्ण बने...









