सवारी कारबाही र दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीलाई ६४ थान मोबाइल हस्तान्तरण !
सुनसरी / सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने क्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीलाई ६४ थान स्मार्ट मोबाइल फोन हस्तान्तरण गरिएको छ। ट्राफिक प्रहरीको कामलाई अझ प्रभावकारी र छरितो बनाउन कोशी प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयले यी मोबाइलहरू उपलब्ध गराएको हो।
सोमबार आयोजित विशेष कार्यक्रममा उक्त मोबाइल फोनहरू नेपाल प्रहरी राजमार्...









