मन्त्री चौधरी धुम्रा नाच समापनमा !
सुनसरी /कुनै पनी जातजाति र धर्म सस्कृतिको संरक्षण गर्ने पहिलो दायित्व त्यहि समुदायको रहेको महिला वालवालिका तथा जेष्ठ नगरिक मन्त्री भगवती चौधरीले बताउनु भएको छ ।
सुनसरी झुमक स्थित थारु पौराणिक धुम्रानाच पुस्ता हस्तान्तरण समापन कार्यक्रममा वोल्नु हुदै प्रमुख अतिथि मन्त्री भगवती चोधरीले आफ्नो धर्म सस्कृत जोगाउन पहिले आफै जागरुक हुनु पर्ने बताउनु भयो । थारु समुदायको लोपोन्मुख धुम्रानाच संरक्षणमा जुटे...