कोशी पर्यटन वर्ष २०८२ आज उदघाटन हुदै !
विराटनगर – कोशी प्रदेशले समृद्धिको नयाँ ढोका खोल्दै २०८२ साललाई कोशी पर्यटन वर्ष घोषणा गर्दै भव्य रूपमा उद्घाटन गर्न लागेको छ। पूर्वाधार विकास, धार्मिक स्थलहरूको प्रवर्धन र अन्तर्राष्ट्रिय पर्यटक आकर्षणलाई प्राथमिकता दिँदै प्रदेश सरकारले सम्पूर्ण तयारी पूरा गरेको छ।
चैत्र २७ गते तेह्रथुमको तीनजुरे मिल्के क्षेत्रबाट प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा पर्यटन वर्षको ऐतिहासिक उद्घाट...








