नेपाल यादव सेवा समिति सुनसरीमा नयाँ कार्यसमिति !

नेपाल यादव सेवा समिति सुनसरीमा नयाँ कार्यसमिति !
सुनसरी नेपाल यादव सेवा समिति सुनसरीको प्रथम जिल्ला सम्मेलनबाट देवकृष्ण(गोवर्धन) यादवको अध्यक्षतामा २९ सदस्य समिति सर्वसहमतिमा निर्वाचित भएको छ । जिल्ला सदरमुकाम इनरुवामा सम्पन्न भएको प्रथम जिल्ला सम्मेलनबाट उपाध्यक्षमा ब्रहमदेव यादव, विधानन्द यादव, अभिनन्द यादव, आषिश यादव, चन्दन यादव र सत्यनाराययण (सत्य) यादव, महासचिवमा मनोजकुमार यादव, सचिवमा रामचन्द्र यादव, सहसचिवमा सञ्जय यादव र कोषाध्यक्षमा राम...

खनारका युवाले मनाए सुशिल कोइरालाको स्मृति दिवस !

खनारका युवाले मनाए सुशिल कोइरालाको स्मृति दिवस !
सुनसरी । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको आठौं स्मृति दिवस खनारका युवाहरुले मनाएका छन् । नेपाल तरुण दल सुनसरीको निर्णय अनुसार खनारमा तरुण सम्बन्द्ध युवाहरुले स्मृति दिवसका अवसरमा खनार चौकमा दिप प्रज्वलन गरेर मनाएका छन् । कार्यक्रममा नेपाली काग्रेशका स्थानिय नेता तथा कार्यकर्ताहरु,तरुण दलका युवा नेताहरु जेनिस दाहाल,विवेक भट्टराइ, नेपाली काग्रेश इटहरी उ...

६ वर्षपछि डा।मशहूर गुलाटी र कपिलको मिलन !

६ वर्षपछि डा।मशहूर गुलाटी र कपिलको मिलन !
नयाँ दिल्ली । भारतका चर्चित कमेडियनद्वय सुनील ग्रोबर र कपिल शर्माको झगडा सकिएको छ । नेटफ्लिक्सका नयाँ शोमा दुवै साथमै देखिने भएका छन् । यसअघि दुबै कलाकार कपिल शर्मा शोमा सँगै काम गर्थे । शोमा सुनिलले डा।मशहूर गुलाटीको भूमिका निर्वाह गरेका थिए । तर विदेशमा एउटा कार्यक्रम सकेर भारत फर्किने क्रममा कपिलले रक्सीको सुरमा सुनीललाई गाली बेइजती गर्दै चप्पल हानेका थिए । आफूलाई सम्झाउन कोशिश गर्ने टि...

विवाहित पुरुषसँगको अफेयरको खुलासापछि मिस जापानले त्यागिन् ताज !

विवाहित पुरुषसँगको अफेयरको खुलासापछि मिस जापानले त्यागिन् ताज !
काठमाडौं । विवाहित पुरुषसँग अफेयर चलेको खुलासा भएपछि युक्रेनमा जन्मिएकी मिस जापान सौन्दर्य प्रतियोगिताकी विजेताले ताज त्याग्नुपरेको छ । एक जापानी ट्याब्लोइड अखबारले यो समाचारको खुलासा गरेको थियो । २६ वर्षीया क्यारोलिना शिइनोले दुई साताअघि मिस जापानको ताज जितेकी थिइन् तर उनको यो जितलाई लिएर सार्वजनिक बहस चलेको थियो । कतिपयले अंगीकृत नागरिकता लिएकी विजेतालाई स्वागत गरे भने कतिपयले उनले परम्पराग...

‘लभ एन्ड वार’ मा रणवीर एनिमलमा भन्दा बढी हिंस्रक !

‘लभ एन्ड वार’ मा रणवीर एनिमलमा भन्दा बढी हिंस्रक !
मुम्बइ । फिल्म एनिमलमा रणबीर कपूर मुख्य भूमिकामा भए पनि यो भूमिका हिंसाले भरिएको थियो । अर्थात् रणवीर फिल्ममा नायकको भूमिकामा थिए र नकारात्मक भुमिकाको जिम्मेवारी पनि सम्हालिरहेका थिए । जसका कारण उनले फिल्ममा ग्रे शेडको भूमिका निर्वाह गरे र आफ्नो अभिनयको नयाँ पक्ष पनि देखाए, जुन बलिउडका दिग्गज निर्देशक सञ्जय लीला भन्सालीलाई निकै मन पर्न गयो । यसपछि सञ्जय लीला भन्सालीले रणवीर कपुरलाई फेरि ‘ए...

नदीको पानी एक्कासी सेतो भएपछि स्थानीय त्रसित !

नदीको पानी एक्कासी सेतो भएपछि स्थानीय त्रसित !
काठमाडौं । सामान्यतया नदीहरूमा या त धेरै सङ्लो पानी वा धमिलो पानी हुन्छ, तर सायद तपाईंले सेतो रंगको नदी कहिल्यै देख्नु भएको छैन। भर्जिनियाको एउटा सानो नदीमा अचानक सेतो रंगको पानी बग्न थालेपछि स्थानीय मानिसहरु आत्तिएका छन् । आत्तिएका मानिसहरूले आपतकालीन सेवाहरूमा फोन गरे र यो पानीको अनुसन्धान गरियो। लिन्चबर्ग फायर डिपार्टमेन्टले फेसबुक पोस्टमा सम्पूर्ण विवरण बताएको छ । पोस्टमा उसले लेखेकि छ...

चीनले कसरी तिब्बतीहरूको निगरानी गरिरहेको छ ?

चीनले कसरी तिब्बतीहरूको निगरानी गरिरहेको छ ?
काठमाडौं । मानवअधिकार अनुसन्धानकर्ताहरूले ठगी रोक्ने नाममा बनाएको एपलाई तिब्बती जनताको निगरानीका लागि प्रयोग गर्न सकिने बताएका छन् । यो चीनको सरकारी एप हो। तिब्बतमा अनुसन्धान गरिरहेका अनुसन्धान समूहहरूले नेशनल एन्टी फ्रड सेन्टर एपलाई मानिसको टेक्स्ट म्यासेज, इन्टरनेट ब्राउजरको इतिहास र व्यक्तिगत डाटा पहुँच गर्न प्रयोग गर्न सकिने बताएका छन्। टर्क्वाइज रुफ र तिब्बत वाच जस्ता मानवअधिकार संगठनहर...

ससुराका कारण बेलायती प्रधानमन्त्री ऋषि सुनक समस्यामा !

ससुराका कारण बेलायती प्रधानमन्त्री ऋषि सुनक समस्यामा !
काठमाडौं । भारतीय कम्पनी इन्फोसिसलाई लिएर बेलायतमा ठूलो विवाद भएको छ । विपक्षी लेबर पार्टीले इन्फोसिसका सहसंस्थापक नारायण मूर्ति प्रधानमन्त्री ऋषि सुनकका ससुरा भएको र सुनककी श्रीमतीको पनि इन्फोसिसमा सेयर रहेको भन्दै कम्पनीलाई बेलायतमा प्रभावकारी रूपमा ‘भीआईपी एक्सेस’ दिएको आरोप लगाएको छ । मिडिया रिपोर्टका आधारमा विपक्षी दलले बेलायती प्रधानमन्त्रीमाथि यस्तो आरोप लगाएको हो । बेलायती साप्ताहिक प...

कोशी सरकार र पहिचान पक्षधरबीच नामकरणका बारेमा प्रारम्भिक चरणको छलफल सकियो !

कोशी सरकार र पहिचान पक्षधरबीच नामकरणका बारेमा प्रारम्भिक चरणको छलफल सकियो !
विराटनगर। पहिचानसहित कोशी प्रदेशको पुनः नामकरण गर्न माग गर्दै आन्दोलन गरिरहेको संयुक्त संघर्ष समितिले पुनः नामकरणको प्रतिवद्धता आउनुपर्ने जनाएको छ। बिहीबार विराटनगरस्थीत विग होटलमा भएको प्रारम्भीक चरणको वार्ताका क्रममा संघर्ष समितिले प्रदेशको नामकरण पुन गर्ने प्रतिवद्धता प्रदेश सरकारबाट आउनुपर्ने धारणा राखेको हो। वार्ताका क्रममा प्रदेश नामकरणका बारेमा प्रारम्भिक चरणको छलफल भएको कोशीका भौतिक प...

थाहा पाउनुहोस् शुक्रबारको राशिफल !

थाहा पाउनुहोस् शुक्रबारको राशिफल !
मेषः नवीकरण ऊर्जाले तपाइँको कसरतलाई ईन्धन गर्दछ र तपाइँको समग्र कल्याणलाई बढावा दिन्छ। साझेदारी वा सहकार्यबाट अप्रत्याशित आर्थिक लाभ हुनेछ। बुद्धिमानीपूर्वक लगानी गर्नुहोस्। सहयोगी परिवारका सदस्यहरूले सहयोगी हात उधारो दिन्छन्। आफ्नो कृतज्ञता व्यक्त गर्नुहोस्। अविवाहितहरूले साहसी र रोमाञ्चक व्यक्तिसँग भेटघाट हुनेछ। दम्पतीहरूले रमाईलो गतिविधिहरूको साथ स्पार्कलाई पुनस् प्रज्वलित गर्छन्। शुभ ...