सुनसरीमा दुद्य दिवस मनायो !
सुनसरी
आज विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ।
विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पुर्याएको योगदानको मनन गर्दै दूधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले जुन १, २००१ बाट विश्व दूध दिवस मनाउन सुरु गरी २४औँ अन्तर्राष्ट्रिय विश्व दूध दिवस आज मनाइदै छ ।
यसै विच आज सुनसरीको विभिन्न स्थानमा समेत आज विभिन्न कार...









