सुनसरीमा समेत मुस्लिमले बकरीद पर्व मनाइँदै !

सुनसरीमा समेत मुस्लिमले बकरीद पर्व मनाइँदै !
  सुनसरी / इस्लाम धर्मावलम्बीकोे महान चाड बकरीद (ईद उल अजहा) आजदखेी सुरु भएको छ । बकरीद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७० औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरुपमा सबल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिने गर्दछन् । आजदेखी सुरु भएको मुस्लिम समुदायको यो पर्व तीन द...

खनारका किसान सुवेदीलेपाए बिमा बापतको रकम !

खनारका किसान सुवेदीलेपाए बिमा बापतको रकम !
सुनसरी / बिमा कम्पनीहरुले समयमा दावि भुत्तानी नगरेको गुनासो आइरहदा सुनसरीको इटहरी उपमहानगरपालिकाको वडा नम्बर ११ स्थित भुसकलुवामा दावी गरेको एक महिनामानै  पशु किसानलाइ दावी भुत्तानी गरिएको छ  । इटहरी उपमहानगरपालिका वडा नम्बर ११ ले आयोजना गरेको एक कार्यक्रममा बिमा कम्पनीले पिडित किसानलाइ दावी भुत्तानीको फाइल हस्तान्तरण गरेको हो  । करिव एक महिना अघि स्थानिय डम्बर प्रसाद सुवेदीको गाइ गोठमा      ...

खनार रेडक्रसले गरायो हाजिरी जवाफ प्रतियोगिता !

खनार रेडक्रसले गरायो हाजिरी जवाफ प्रतियोगिता !
सुनसरी / विश्व रक्तदाता दिवसको अवसरमा सुनसरीमा विविध कार्यक्रम गरी मनाइएको छ । यसै क्रममा नेपाल रेडक्रस सोसाइटी खनार उपशाखाको सहयोगमा जूनियर रेडक्रस सर्कल शारदा मा वि.इटहरी– १२ खनारमा अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगितामा यस क्षेत्रका ७ वटा विद्यालयहरुको सहभागिता रहेको थियो । जस मध्ये हिमाली वोर्डिङ्ग स्कुल पहिलो भएको छ भने दोस्रो स्थ...

युवकको करेण्ट लागेर मृत्यु !

युवकको करेण्ट लागेर मृत्यु !
सुनसरी / सुनसरीको इटहरी उपमहानगरपालिकामा करेण्ट लागेर एक जना युवकको ज्यान गएको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर ६ स्थित एक घरमा काम गर्न आएका गढि गाउँपालिका घर भएको २४ वर्षिय मोहम्बर अफरोजको करेण्ट लागेर मत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । दुहवीमा ग्रिल व्यवसाय गर्दै आएका युवा आज विहान इटहरीमा काम गर्न आएका थिए । घरको माथिल्लो तल्लावाट फर्निचरको समाग्री तल झार्ने वेलामा ...

सुनसरीमा दुद्य दिवस मनायो !

सुनसरीमा दुद्य दिवस मनायो !
सुनसरी आज विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । । विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पुर्याएको योगदानको मनन गर्दै दूधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले जुन १, २००१ बाट विश्व दूध दिवस मनाउन सुरु गरी २४औँ अन्तर्राष्ट्रिय विश्व दूध दिवस आज मनाइदै छ । यसै विच आज सुनसरीको विभिन्न स्थानमा समेत आज विभिन्न कार...

महाकुम्भ मेलामा आज साहि स्नान एकै दिन नुहाए २ लाख भत्तजन !

महाकुम्भ मेलामा आज साहि स्नान एकै दिन नुहाए २ लाख भत्तजन !
सुनसरी /सुनसरीको धार्मिक स्थल चतराधाममा लागिरहेको बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा मङ्गलवार एकै दिन २ लाख भन्ँदा वढि भत्तजनहरुले कौशीकि नदीमा स्नान गरेका छन् ।  शाहि स्नान भएकाले समेत यति धेरै भत्तजनहरुले कौशिकि नदीमा स्नान गरेको अयोजकको भनाइ रहेको छ । कुम्भको एक महिनाको अवधिमा ५ वटा शाहि स्नान हुने गर्द छ । विसिष्ट स्नान मानिने शाहि स्नान एक महिनामा ५ दिन पर्दछ । कुम्भ मेलाको सुरु ...

कामधेनुका दुग्धजन्य उत्पादन अब काठमाडौँ उपत्यकाका बजारमा, विदेशका निर्यातका लागि सम्झौता !

कामधेनुका दुग्धजन्य उत्पादन अब काठमाडौँ उपत्यकाका बजारमा, विदेशका निर्यातका लागि सम्झौता !
काठमाडौँ । सुनसरीको इटहरीमा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्थाले काठमाडौँ उपत्यकासहितका बजारमा आक्रामक रुपमा बिक्रि बितरण सुरु गरेको छ । संस्थामार्फत उत्पादन हुँदै आएको नौनी घ्यू, चिज, छुर्पी, टेबल बटर, पनिर,खुवा लगायत स्वादिलो मिठाइका परिकारहरू उपत्यकाका सहरहरूमा बजारीकरण सुरु गरेको हो । झन्डै २४ वर्षअघि स्थापना भएको कामधेनुले पूर्वी नेपालका बजारहरूमा सहज पहुँच विस्तार गरेपछि उपत्यका केन्...

झडपको अवस्था आएपछि सुनसरीका हरिनगर गाउँपालिकामा निषेधाज्ञा !

झडपको अवस्था आएपछि सुनसरीका हरिनगर गाउँपालिकामा निषेधाज्ञा !
सुनसरी दुइ समुह विच झडपको अवस्था आएपछि सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिका भरी निषेधाज्ञा आदेश जारी गरेको छ । विहीबार भएको एक युवा माथिको सामूहिक आक्रमणको विषयलाई लिएर शुक्रबार विहानैबाट भएको विरोध पर्दशनलाई ध्यानमा राखेर सुनसरीका का.मु. प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले निषेधित क्षेत्र घोषणा गरेको हो । फुयालले शुक्रवार मध्यान १२ बजेदेखी अनिश्चित कालिन कर्फ्यू लगाइएको जानकारी दिनुभयो । जिल्ल...

मुख्यमन्त्रीद्वारा वैद्यनाथ खोलाको पुल उद्घाटन !

मुख्यमन्त्रीद्वारा वैद्यनाथ खोलाको पुल उद्घाटन !
उदयपुर कटारी ।कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्कीले आज उदयपुरको कटारी नगरपालिका वडा नम्बर ६ र ७ जोड्ने वैद्यनाथ खोलामा निर्माण भएको पक्की पुल उद्घाटन गरेका छन् । पुलको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकार आँगनको सरकार रहेको बताए ।यस पुलले धेरैलाई प्रदेशको राजधानी विराटनगर र काठमाडौँ जोडेको मन्त्री कार्कीको भनाई थियो । मन्त्री कार्कीले प्रदेशले भौतिकसँगै मानवीय विकासमा जोड द...

सिमाबासीकालागि एपीएफको कपाल काट्ने तालिम !

सिमाबासीकालागि एपीएफको कपाल काट्ने तालिम !
इनरुवा / सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रका बासिन्दालाई लक्षित गरी कपाल काट्ने तालिम संचालनमा ल्याएको छ । सिमाबासी सँग सशस्त्र प्रहरी कार्यक्रम अन्र्तगत सशस्त्र प्रहरी बल नेपालले पहिलो चरणमा सुनसरीको हरिनगर गाउँपालिकामा केशकर्तक (कपाल काट्ने) तालिम संचालनमा ल्याएको हो । हरिनगर गाउँपालिकामा औपचारिक कार्यक्रमको आयोजना गरी एपीएफले केशकर्तक तालिम संचालनमा ल्याएको हो । उक्त क्षमता अभिवृद्ध...