इटहरीमा अण्डर १३ फुटवल प्रतियोगिता दोस्रो दिन तिन टिम विच प्रतिस्पर्धा !

इटहरीमा अण्डर १३ फुटवल प्रतियोगिता दोस्रो दिन तिन टिम विच प्रतिस्पर्धा !
सुनसरी / हिजोदेखी सुनसरीको इटहरीमा सुरु भएको १३ वर्ष मुनिका खेलाडिहरुको कोशी प्रदेश स्तरीय फुटवल प्रतियोगिताको आज दोस्रो दिनको खेल सम्पन्न भएको छ । आज भएको खेलमा तिनवटा टिमहरुले प्रतिस्पर्धा गरेका छन् । तिन टिम मध्ये पहिलो खेलमा सहभागि आयोजक टिम जुटविकास फुटवल क्लव र इटहरी फुटवल क्लवको खेल वरावरीमा टुगिंएपछि ट्र«ाइवेकरमा आयोजक जुटविकास फुटवल क्लवले चार गोल गरेर जित हात पारेका छन भने इटहरी फुटवल...

श्रीमानले पेट्रोल खन्याएर आगो लगाउँदा पूर्णकुमारीको मृत्यु !

श्रीमानले पेट्रोल खन्याएर आगो लगाउँदा पूर्णकुमारीको मृत्यु !
विराटनगर । श्रीमानले पेट्रोल खन्याएर आगो लगाउँदा उदयपुरमा एक जना महिलाको मृत्यु भएको छ । श्रीमानले पेट्रोल खन्याएर आगो लगाउँदा घाइते भएकी बेलका नगरपालिका–८ की ४० वर्षीय पूर्णकुमारी राईको उपचारका क्रममा मृत्यु भएको हो । घरायसी विवादका क्रममा ४८ बर्सिया दानबहादुर राईले असोज २२ गते पेट्रोल खन्याएर आगो लगाएका थिए । आगोले जलेर घाइते भएकी पूर्णकुमारीको धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्...

इटहरीमा अण्डर १३ फुटवल प्रतियोगिता सुरु !

इटहरीमा अण्डर १३ फुटवल प्रतियोगिता सुरु !
सुनसरी /आजदेखी सुनसरीको इटहरीमा १३ वर्ष मुनिका खेलाडिहरुको कोशी प्रदेश स्तरीय फुटवल प्रतियोगिता सुरु भएको छ । जुटविकास फुटवल क्लव च्यालेन्ज कप अण्डर १३ को यो दोस्रो संस्करण हो । बाल शोषण रोकौ मुल नाराका साथ इटहरीको इडिभियम खेलमैदानमा भएको आज पहिलो खेल सुनसरीको रामधुनी स्थित पञ्चायन स्कुल र इटहरीको मिनिल्याण्ड स्कुल विच प्रतिस्पर्धा भएको थियो । आजको पहिले खेलमा मिनिल्याण्डको १ गोल विरुद्ध पन्चा...

बलात्कार मुद्दामा फसाउने योजनामा संलग्न देखिए सुनसरीका पूर्व प्रहरी प्रमुख ;एसपीु थापा !

बलात्कार मुद्दामा फसाउने योजनामा संलग्न देखिए सुनसरीका पूर्व प्रहरी प्रमुख ;एसपीु थापा !
इटहरी / एक व्यापारीलाई बलात्कार मुद्दामा फसाउने योजनामा संलग्न रहेको आरोपमा सुनसरीका पूर्व प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी)कमल थापा संलग्न रहेको पाइएको छ । ७ असोजमा बलात्कार प्रकरणका मुख्य योजनाकार ताज स्लाम र एसपी थापाबिच एक पटक फोनमा कुराकानी भएको अनुसन्धानबाट खुलेको हो । बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख दिन सहमत गराएको र २० लाख रुपैयाँ बुझेको दिन एसपी थापा र ताज स्लामबीच भेटघाट ...

२ दिनमै फेरिए जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुख, लिम्बूको सट्टा चिमरिया !

२ दिनमै फेरिए जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुख, लिम्बूको सट्टा चिमरिया !
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुखमा प्रहरी उपरीक्षक नारायण चिमरिया आउने भएका छन् । प्रहरी उपरीक्षक नवराज कार्की लेनदेन विवादमा परेर हेडक्वाटर तानिएपछि उनको स्थानमा राजन लिम्बूलाई पठाउने निर्णय भएको थियो । तर ३ दिनमै लिम्बूको सरुवा रद्द गरेर चिमरियालाई काज सरुवा गर्ने निर्णय गरेको हो । प्रहरी केन्द्रीय प्रवक्ता दानबहादुर कार्कीले प्राविधिक कारणले लिम्बूलाई रोकेर चिमरियालाई पठा...

ग्रामथानमा मसिंरमा हुने उपनिर्वाचनकालागी माओवादीले घोषणा गरे अध्यक्षको उम्मेदवार !

ग्रामथानमा मसिंरमा हुने उपनिर्वाचनकालागी माओवादीले घोषणा गरे अध्यक्षको उम्मेदवार !
विराटनगर । मंसिरमा हुने उपनिर्वाचनका लागि नेकपा ९माओवादी केन्द्र०ले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नमोनारायण माझीलाई उम्मेदवार बनाउने घोषणा गरेको छ । ग्रामथान गाउँपालिकाको कार्यालय रहेको तेतरिया बजारमा सोमबार आयोजित कार्यक्रमबाट माओवादी केन्द्रले माझीलाई उम्मेदवार घोषणा गरिएको हो । माझी केही समय अगाडि नेपाली कांग्रेस छोडेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए । उनी ०७४ सालमा फोरम ...

पूर्वमन्त्री चौधरीको पहलमा सुनसरीका १०० विपन्न परिवारलाई निःशुल्क घर दिइने !

पूर्वमन्त्री चौधरीको पहलमा सुनसरीका १०० विपन्न परिवारलाई निःशुल्क घर दिइने !
काठमाडौँ / महिला विकास उत्सुकता मञ्च ९फरवार्ड० मार्फत सुनसरी निर्वाचन क्षेत्र नं। ३ का एक सय विपन्न परिवारलाई निःशुल्क घर निर्माण गरिदिने सहमति भएको छ । ताइवानी संस्था चुजी फाउन्डेसनको सहयोगमा फरवार्डले ती घरहरू निर्माण गर्नेछ । जस अन्तर्गत पहिलो चरणमा गढी गाउँपालिकामा ४० घर र इनरुवा नगरपालिका वडा नं ७ ९चांद्बेला० मा ३० घर निर्माण हुनेछन् । सोही परियोजना अन्तर्गत गढी र चांद्बेलाका स्थानीयसँग प...

विनोद चौधरीको अध्यक्षतामा थारू चलचित्र संघको नया कार्यसमिति !

विनोद चौधरीको अध्यक्षतामा थारू चलचित्र संघको नया कार्यसमिति !
इटहरी / सुनसरीको झुम्का भएको थारु चलचित्र तथा सास्कृति सघंको जिल्ला अधिवेसनले विनोद चौधरीको अध्यक्षतामा नया कार्यासमिति चयन गरेको छ । वरिष्ठ उपाध्यक्ष बराहक्षेत्र मिडिया प्रालिका अध्यक्षसमेत रहेका प्रदीप बास्मैत चौधरी निर्वाचित भएका छन् । उपाध्यक्षमा करण चौधरी, महिला उपाध्यक्ष वन्दना चौधरी र महासचिवमा सुनिल चौधरी निर्वाचित भएका छन् । कार्यसमितिको सचिव अभिराम चौधरी, सहसचिवमा सरोज कुमार चौधरी को...

सर्पको महत्व बुझाउन सर्प महोत्सव हुँदै !

सर्पको महत्व बुझाउन सर्प महोत्सव हुँदै !
तुलसीपुर  / दाङमा सर्प महोत्सव हुने भएको छ । मानिस र सर्पबीचको द्वन्द्व न्यूनीकरण तथा सर्प संरक्षणको उद्देश्यले यही कात्तिक ८ देखि १० गतेसम्म महोत्सव आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महोत्सव तुलसीपुरको पर्यटकीयस्थल राप्ती शान्ति उद्यानमा आयोजना हुने महोतसव संयोजक प्रभात भण्डारीले जानकारी दिए । महोत्सवमा दाङमा पाइने विभिन्न प्रकारका सर्प प्रदर्शनी र तीब...

पुर्वेली थारु समुदायले मनाए गोठाले पर्व  !

पुर्वेली थारु समुदायले मनाए गोठाले पर्व  !
सुनसरी /पुर्वेली थारु समुदाको महत्वपुर्ण धार्मिक अनुष्ठान गोठाले पर्व मनाएका छन  । दसैं सकेलग्तै मनाउने यो पर्व सुनसरी,मोरगं र झापाका थारु समुदायहरुले हर्सोल्लासका साथ मनाएका छन् । महामारीका कारण थारु जातिकै लोप हुने अवस्था आएपछि दिर्घायु तथा सन्तान माग्दै देवीको पूजा गर्ने, आफैँले कुवा, नहर तथा पोखरीमा जमेको पानीमा माछा मार्ने र चढाउने तथा नयाँ उत्पादित धानको विभिन्न परिकार ‘बगिया’ बनाएर चढाउन...