माया घरमा क्षितिजको जन्मदिन !
इटहरी / सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १३ निवासि क्षितिज चौधरीले आफ्नो जन्मदिनको अवसरमा इटहरी स्थित माया घर नेपालमा आश्रित व्यत्तिहरुलाइ निशुल्क भोजन सेवा प्रदान गरेका छन् ।
पछिल्लो समय पार्टी प्यालेसमा जन्मदिन मनाई फजुल खर्च गर्ने प्रवृत्ति बढिरहेको बेला चौधरीले उक्त फजुल खर्च असहाय र अनाथहरुका लागि केही भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले आश्रममा रहेका निसायहय,असत्त तथा जेष्ठ नागरि...









