सुनसरीमा राति १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने !
इटहरी । सुनसरीमा राती १० बजेसम्म मात्र तिहारको देउसी भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले आज (बुधवार) एक सूचना जारी गर्दै राती १० बजेसम्म मात्र तिहारको देउसी भैलो खेल्न पाइने समय सीमा तोकेको हो ।
प्रशासनले एक सूचना जारी गर्दै भिडजन्य गतिविधि,समाजमा अशान्ति अशोभनीय क्रियाकलाप जन्य कार्यहरू नगर्न अनुरोध गरेको छ । अनुरोध पालना नभए कानुन बमोजिम कारबाही गर्ने पनि प्रशासनले चे...








