फेसबुकमा प्रोफाइल खोल्दा फलोअर्स देखिन छाड्यो !

फेसबुकमा प्रोफाइल खोल्दा फलोअर्स देखिन छाड्यो !
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा कुनै व्यक्ति वा संस्थाको पेज तथा प्रोफाइल खोल्दाएकमुस्ट रूपमा फलोअर्सको संख्या देखिन छाडेको छ । फेसबुकमा बुधबार साँझ हेर्दा यस्तो देखिएको हो । फेसबुकमा भेरिफाइड ब्याज ९ब्लू टिकमार्क० पाएका र नपाएका दुवै किसिमको व्यक्ति तथा संस्थाको प्रोफाइल खोलेर हेर्दा पहिले एकमुस्ट रूपमा फलोअर्सको संख्या देखिने गरेको थियो । तर, अहिले धेरैजसो त्यस्ता पेज तथा प्रोफाइलमा त्यस...

आज राति ९ः४५ बजेबाट डिभी भर्न पाईने !

आज राति ९ः४५ बजेबाट डिभी भर्न पाईने !
काठमाडौं, १६ असोज । २०२६ डाइभर्सिटी भिसा कार्यक्रम आज राति ९ः ४५ बजे ९नेपाली समय० बजे खुल्दैछ। डिभी कार्यक्रमका लागि हुने छनौट योग्य आवेदकहरू मध्येबाट एकदमै निष्पक्ष रूपमा गरिने नेपालस्थित् अमेरिकी दूतावासले जनाएको छ । दूतावासले प्रतिव्यक्ति एउटा मात्र आवेदन बुझाउन भनेको छ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने जनाईएको छ । आवेदन भने जततउकस्ररमखउचयनचबm।कतबतभ।नयखर...

२६ वर्षको भयो गुगल स् जन्मदिन नै विवादित, यस्ता छन् रोचक तथ्य !

२६ वर्षको भयो गुगल स् जन्मदिन नै विवादित, यस्ता छन् रोचक तथ्य !
सर्च इन्जिन गुगलले शुक्रबार २६ वर्ष पूरा गरेको छ । सन् १९९८ मा स्थापना भएको गुगलले शुक्रबार सेप्टेम्बर २७ मा २६औं जन्मदिन मनाएको हो । स्टानफोर्ड विश्वविद्यालयमा विद्यावारिधी गरिरहेका दुईजना विद्यार्थी ल्यारी पेज र सर्गेइ ब्रिनले गुगलको स्थापना गरेका थिए । गुगलले सेप्टेम्बर २७ मा आफ्नो बर्थडे मनाउने गरेको भए पनि यसको वास्तविक स्थापना मिति चाहिं सेप्टेम्बर २७ होइन । गुगलको जन्मोत्सवको रोचक तथ...

स्वस्थ र खुसी भएर जीवन चाहनुहुन्छ रु अपनाउनुहोस यी २० उपाय !

स्वस्थ र खुसी भएर जीवन चाहनुहुन्छ रु अपनाउनुहोस यी २० उपाय !
हामी जे गर्छौं, सबैको मूल ध्येय हो सन्तुष्टि एवं खुसी । जो कोहि, चाहन्छन् आफ्नो जीवन खुसीसाथ बितोस् । खुसी खोज्न अन्त जानुपर्दैन । हामीभित्रै छ । तर, पनि कति दुर्लभ १ खुसीको अर्थ पनि व्यक्ति पिच्छे फरक फरक हुन सक्छ । कसैले केहि कुरामा खुसी भेट्छन भने कसैले केहि । मानिसको रुचीअनुसार खुसी पनि फरक फरक हुन सक्छ । तर, सामान्य रुपमा भन्नुपर्दा मानिसको जीवन खुसीयालीपूर्ण हुनु भनेको दुःख, पिर, च...

सुनसरी सहित कोशी प्रदशेका नौ जिल्लामा बाढीको जोखिम !

सुनसरी सहित कोशी प्रदशेका नौ जिल्लामा बाढीको जोखिम !
सुनसरी / कोशी प्रदेशका नौ जिल्लामा बाढीको जोखिम रहेको जल तथा मौसमविज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशीको ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी तथा आसपासका जिल्लामा बाढीको मध्यम जोखिमको सम्भावना छ । साथै आगामी तीन दिनसम्म उच्च सतर्कता अपनाइराख्न महाशाखाले अनुरोध गरेको छ । भोजपुर, खोटाङ, सोलुखुम्बु, उदयपुर रामेछाप, दोलखा, सिन...

तर्पण र पिण्डदानका साथ आज सोह्रश्राद्ध विधिवत् रूपमा समापन हुँदै !

तर्पण र पिण्डदानका साथ आज सोह्रश्राद्ध विधिवत् रूपमा समापन हुँदै !
सुनसरी / आज असोज कृष्ण औँसी अर्थात् पितृपक्षको अन्तिम दिन । यही असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्षको विधिवत् समापन हुँदै छ । साथै आज औँसी श्राद्ध पनि गरिन्छ । पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने पितृपक्षलाई सोह्रश्राद्ध पनि भनिन्छ । कुनै कारणवश यो पक्षका अरू तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आ...

पूर्वमन्त्री चौधरीद्वारा सुनसरीको छाला उद्योगको अनुगमन निरीक्षण !

पूर्वमन्त्री चौधरीद्वारा सुनसरीको छाला उद्योगको अनुगमन निरीक्षण !
सुनसरी / पूर्वमन्त्री तथा सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभाको सदस्य भगबती चौधरीले सुनसरी जिल्ला दुहबी ( ६ मा सञ्चालनमा रहेका २ वटा छाला उद्योगको अनुगमन निरीक्षण गर्नुभएको छ । त्यहाँस्थित एसियन लेदर र युनाइटेड टनेरिजले प्रचलित मापदण्ड पालना नगरेको, बस्तीमा दुर्गन्ध फैलाएको भन्ने स्थानीयको बारम्बारको गुनासो र उजुरीपश्चात् सुनसरी निर्वाचन क्षेत्र नं ३ की संघीय सांसद चौधरीको नेतृ...

इटहरी यातायातवाट पक्राउ परेका १५ जना बिचौलिया जनहि १० हजार धरौटिमा रिहा !

इटहरी यातायातवाट पक्राउ परेका १५ जना बिचौलिया जनहि १० हजार धरौटिमा रिहा !
सुनसरी /जिल्ला प्रशासन कार्यालय सुनसरीले  पक्राउ गरेका इटहरी स्थित यातायात व्यवस्था कार्यालयका  सवै विचौलिायहरुलाइ आज धरौटिमा रिहा गरेको छ । अभद्र व्यभारको मुद्धामा दायर गरेको १५ जना विचौलियालाइ आज जिल्ला प्रशासन कार्यालय सुनसरीले जनही १० हजार रुपैयाका दरले रिहा गरेको हो । सवारी चालक अनुमति पत्र कार्यालयबाट नक्कली डाक्टर सहित १५ जनालाई सेवाग्राही ठगेको आरोपमा गएको बुधवार दिउसो नियन्त्रणमा लि...

एक लाख धरौटीमा दुर्गा प्रसाईं रिहाइ !

एक लाख धरौटीमा दुर्गा प्रसाईं रिहाइ !
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले १ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश ठाकुर प्रसाद खरेलले उनलाई दुईवटा मुद्दामा जनही ५०–५० हजार धरौटी माग गरेका हुन् । प्रहरीको साइबर ब्युरोको उनलाई असोज ६ मा भक्तपुर स्थित घरबाट पक्राउ गरेको थियो । सरकारी वकिल कार्यालय काठमाडौँले उनीविरुद्ध विद्युतीय अपराध सम्बन्धी दुईवटा मुद्दा दायर गरेको थियो । युट्युब ...

इटहरी बसपार्कमा चाडबाड लक्षित यात्रु सहायता कक्ष स्थापना !

इटहरी बसपार्कमा चाडबाड लक्षित यात्रु सहायता कक्ष स्थापना !
सुनसरी /आसन्न बडादसैँ र तिहारलाई लक्षित गरेर इटहरी बसपार्कमा यात्रु सहायता कक्ष स्थापना भएको छ । चाडपर्वको अवसरमा जिल्ला भित्रिने र बाहिरिने तथा पहाडी जिल्ला भ्रमणमा निस्कने यात्रुको यात्रालाई सहज बनाउन कोसी प्रदेश ट्राफिक प्रहरीको पहलमा मङ्गलवार देखी यात्रु सहायता कक्ष सञ्चालन गरिएको हो । साहयता कक्षको सुनसरी जिल्ला प्रमुख रामचन्द्र तिवारीले आज एक कार्याक्रमका विच समुदघाटन गर्नु भएको छ । या...