दुई अर्बमा मुलुककै सबैभन्दा पुरानो चन्द्र नहरको पुनर्निर्माण हुदैँ स् कञ्चनरुप १२ मा कार्यालय स्थापना !

दुई अर्बमा मुलुककै सबैभन्दा पुरानो चन्द्र नहरको पुनर्निर्माण हुदैँ स् कञ्चनरुप १२ मा कार्यालय स्थापना !
कञ्चनपुर,माघ १४ गते । नेपाल सरकारलाई जापान सरकारले करिब दुई अर्ब रुपियाँ आर्थिक सहयोगमा मुलुककै सबैभन्दा पुरानो चन्द्र नहरको पुनर्निर्माण छिटै सुरु हुने भएको छ । आवश्यक मर्मत सम्भार नहुँदा जीर्ण बन्दै गएको नहर जापान सरकारको सहयोगमा पुनर्निर्माण हुने भएको हो । पुनर्निर्माणका लागि सम्झौता भइसकेको चन्द्र नहर सिंचाइ प्रणाली जल उपभोक्ता संस्थाका अध्यक्ष बद्रीनारायण महत्मान यादवले जानकारी दिएका छन्् ।...

बलान बिहुल गाउँपालिकाका लेखापालले कामै नगरी श्रीमतिको नाममा निकाले ४९ लाख रुपैयाँ !

बलान बिहुल गाउँपालिकाका लेखापालले कामै नगरी श्रीमतिको नाममा निकाले ४९ लाख रुपैयाँ !
राजविराज । मधेश प्रदेशको सप्तरी जिल्लास्थित रहेको एक स्थानीय तहका लेखापालले श्रीमतको नाममा रकम निकालेको खुलासा भएको छ । सप्तरीको बलान विहुल गाउँपालिकाका लेखाले सोही गाउँपालिकाको वडा नम्बर २ स्थित रहेका बलान खोलामा बाँध नै नबनाई भ्याट सहित रु। ४९ लाख ४९ हजार ९ सय ९९ रूपैयाँ भुक्तानी दिएको पाईएको हो । वडा नम्बर २ स्थित दिघिया दक्षिणबारी टोलमा रहेको बलान नदिमा बाँध निर्माण र स्पर कार्य गरे...

मेयरले नागरिकता दिलाएको प्रकरणमा प्रशासनले थाल्यो अनुसन्धान !

मेयरले नागरिकता दिलाएको प्रकरणमा प्रशासनले थाल्यो अनुसन्धान !
वीरगन्ज — वीरगन्जका मेयर राजेशमान सिंहले झुटो विवरण पेश गरी हुँदै नभएको छोरीलाई बाबु बनेर नागरिकता दिलाएको विषयमा जिल्ला प्रहरी कार्यालयले समेत अनुसन्धान अगाडि बढाएको छ । मेयरले नागरिकता दिलाएको प्रकरणमा प्रशासनले थाल्यो अनुसन्धान प्रहरीले जिल्ला प्रशासन कार्यालयलाई नागरिकता लिँदा पेश गरिएको अनुसूची फारम सहितका कागजातहरु पठाउन पत्राचार गरिसकेको छ । वीरगन्ज महानगरपालिका– ३ निवासी लियाकत अ...

गठबन्धनले कोशीमा ‘फ्लोर क्रस’ गर्नेलाई कारबाही गर्ने !

गठबन्धनले कोशीमा ‘फ्लोर क्रस’ गर्नेलाई कारबाही गर्ने !
काठमाडौं । कोशी प्रदेशमा सत्ता गठबन्धनका नेताहरूले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनकी महिला उम्मेदवार हराउन भूमिका खेल्ने जनप्रतिनिधिलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्। बिहीबार सम्पन्न राष्ट्रियसभा चुनावमा गठबन्धनका दुई उम्मेदवारमध्ये कांग्रेसका कृष्णप्रसाद सिटौला मात्रै विजयी हुँदा माओवादीकी चम्पादेवी कार्की पराजित भएकी थिइन्। विपक्षी गठबन्धनभन्दा धेरै मतभार हुँदा माओवादी उम्मेदवार कार...

उद्धार गरेर ल्याइएको हिउँ चितुवा सार्वजनिक !

उद्धार गरेर ल्याइएको हिउँ चितुवा सार्वजनिक !
काठमाडौं । पूर्वी नेपालको उर्लाबारी नगरपालिका–१ मा चारघरेमा फेला परेको दुर्लभ वन्यजन्तु हिउँ चितुवालाई उद्धार गरी सदर चिडियाखानामा ल्याएर आज सार्वजनिक गरिएको छ । समुद्र सतहबाट एक सय ४६ मिटर उचाइमा बाँसको झ्याङमा बसेको अवस्थामा भाले हिउँ चितुवा फेलापरेको र यो अस्वाभाविक रहेको संरक्षण विज्ञहरूले आज यहाँ पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, र...

हिसान सुनसरीको स्पोर्ट्स मिटमा ६ सय बिद्यार्थीले प्रतिष्पर्धा गर्ने !

हिसान सुनसरीको स्पोर्ट्स मिटमा ६ सय बिद्यार्थीले प्रतिष्पर्धा गर्ने !
सुनसरी – उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीले प्रत्येक बर्ष आयोजना गर्दै आएको खेल महोत्सव हिसान स्पोर्टस् मिट २०८० आइतबार देखी सुरु हुने भएको छ । शुक्रबार हिसान सुनसरीले इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी १० औं संस्करणको स्पोर्ट्स मिट माघ १४ देखी २० गतेसम्म आयोजना गर्ने जानकारी गराएको हो । एक सातासम्म चल्ने स्पोर्टस मिटमा फुटबल, भलिबल, क्रिकेट, टेबलटेनिस, ब्याडमिन...

काकरभिट्टा–लौकही १सय२० कि.मि. सडक आगामी साउन देखि निर्माण शुरु हुने !

काकरभिट्टा–लौकही १सय२० कि.मि. सडक आगामी साउन देखि निर्माण शुरु हुने !
झापा, ४ फागुन र पुर्वपश्चिम राजमार्ग अन्तरगत पुर्वी खण्ड झापाको काकरभिट्टादेखि सुनसरीको लौकहीसम्मको १२० किलोमिटर सडक आगामी साउन महिनादेखि निर्माण शुरु हुने भएको छ । बजार क्षेत्र बाहेक ४ लेनको हुने सडकमा शहरी क्षेत्र र बजार क्षेत्रमा ६ लेनको सडक निर्माण गरिने उक्त सडकको नक्शाकंन गर्ने प्राविधिक टोलीका उपप्रमुख प्रकाश उपाध्यायले बताउनु भयो । झापा, पुर्वपश्चिम राजमार्ग अन्तरगत पुर्वी खण्ड झापाको...

वीरगञ्जका मेयर राजेशमान सिंहविरूद्ध गृह मन्त्रालयमा उजुरी !

वीरगञ्जका मेयर राजेशमान सिंहविरूद्ध गृह मन्त्रालयमा उजुरी !
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहविरूद्ध गृह मन्त्रालयमा उजुरी परेको छ। एक किशोरीलाई नागरिकता दिलाएको आरोपमा मेयर सिंहविरूद्ध गृहमा लिखित उजुरी परेको हो। बुधबार वीरगन्जका जनमत पार्टी, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, जनता समाजवादी पार्टीसहितका ८ स्थानीय नेताहरूले काठमाडौं पुगेर गृह मन्त्रालयमा उजुरी दिएका हुन् । नगर प्रमुख सिंहमाथि ९ वर्षअघि...

लाइन काटिदिएपछि बेरोजगार भएका मजदुर सड्कमा !

लाइन काटिदिएपछि बेरोजगार भएका मजदुर सड्कमा !
सुनसरी डेडिकेटेड र ट्रंकलाइन बक्यौता नतिरेको भन्दै विद्युत् प्राधिकरणले लाइन काटेपछि उद्योग बन्द भएर रोजगार गुमेको भन्दै सुनसरीको इटहरी १२ खनार स्थित रिलायन्स स्पिनिङ मिल्सका मजदुर आन्दोलित भएका छन् । गएको दुइ साता अघि प्राधिकरणले विद्युत् लाइन काटेपछि उद्योग पूर्णरुपमा ठप्प भएर मजदुर बेरोजगार भएको र विद्युत् अभावमा उद्योग परिसरमा खानेपानीको समेत समस्या भएको हो । सरकारले तत्काल लाइन दिएर उधोग च...

इटहरी उपमहानगरपालिकामा ३६ जना प्रहरी दीक्षित, मेयर हेमकर्ण पौडेलले गरे दर्ज्यानी चिन्ह प्रदान !

इटहरी उपमहानगरपालिकामा ३६ जना प्रहरी दीक्षित, मेयर हेमकर्ण पौडेलले गरे दर्ज्यानी चिन्ह प्रदान !
इटहरी / इटहरी उप महानगरपालिकाका ३६ जना नगर प्रहरी दीक्षित भएका छन्। आज इटहरी रंगशालामा आभारभूत तालिममा सहभागी ३६ जना नगर प्रहरीहरुलाई दीक्षित गरिएको हो। उनीहरूलाई इटहरी उप( महानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य इटहरी उप(महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहेता , सुनसरीका प्रहरी प्रमुख बिपिन रेग्मी, शसस्त्र प्रहरीका एसपी लकेस तुम्ह...