छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ दिईँदै !

छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ दिईँदै !
इटहरी । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको हो । संस...

सनातन हिन्दु राष्ट्रको कामना गर्दै छठ पूजाको लागि पराजुलीको २७ औ दण्ड प्रणाम !

सनातन हिन्दु राष्ट्रको कामना गर्दै  छठ पूजाको लागि पराजुलीको २७ औ दण्ड प्रणाम !
विराटनगर । कोशी प्रदेश सभा सदस्य भीम पराजुलीले २७ औ पटक दण्ड प्रणाम गर्दै सिँघियाघाटमा छैैठको पूजा गर्दै छन् । विराटनगर महानगरपालिका वडा नम्बर ३ स्थित शिव पाञ्चायन मन्दिरबाट उनी दण्ड प्रणाम (घस्रिएर) उनी छठ पूजाको लागि सिँगिया गएका हुन् । उनीसँगै उनका भतिज पनि साथमा छन् । वैदिक सनातन हिन्दू राष्ट्र कायम गर्नु पर्ने, समस्त लोकको कल्याण, विश्व शान्ति, राष्ट्र हित र धर्म रक्षाका लागि आफूले कठोर न...

अमेरिकामा फेरि चल्यो ‘ट्रम्प कार्ड’, कति छ ट्रम्पको सम्पत्ति ?

अमेरिकामा फेरि चल्यो ‘ट्रम्प कार्ड’, कति छ ट्रम्पको सम्पत्ति  ?
वासिङ्टन डिसी । अमेरिकामा एक पटक फेरि ‘ट्रम्प कार्ड’ चलेको छ । अहिलेको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जित्ने सुनिश्चित देखिएको छ । ट्रम्पले आफूले जितेको दाबी गरिसकेपनि औपचारिक घोषणा भने हुन बाँकी छ। अमेरिकाको ४७ औँ राष्ट्रपति बन्ने बाटोमा रहेका ट्रम्प देशको सबैभन्दा धनाढ्य नेतामा गनिन्छन् । ट्रम्प अर्बौँ डलरका मालिक हुन् । वि...

नुनसँगै प्लास्टिकका ‘सूक्ष्मकण’ खाँदै नेपालीस् कहाँबाट आयो माइक्रोप्लास्टिक ?

नुनसँगै प्लास्टिकका ‘सूक्ष्मकण’ खाँदै नेपालीस् कहाँबाट आयो माइक्रोप्लास्टिक ?
काठमाडौँ । खानाका माध्यमबाट नेपालीले माइक्रोप्लास्टिक अर्थात् प्लास्टिकका सूक्ष्मकण निलिरहेको देखिएको र त्यसबाट स्वास्थ्यमा पर्ने दुष्प्रभावबारे थप अध्ययन गर्नुपर्ने आवश्यकता एक नेपाली अनुसन्धानकर्ताले औँल्याएका छन्। हालैको एउटा अनुसन्धानले नुनका माध्यमबाट सर्वसाधारण मानिसले नेपालमा वार्षिक सयौँ माइक्रोप्लास्टिक निलिरहेको हुन सक्ने देखाएको छ। बोतल र जारमा राखिएको पानीका माध्यमबाट नेपालील...

भुइँकटहर खेतीबाट वर्षमा १५ लाख कमाउँदै भूपु प्रहरी विष्ट !

भुइँकटहर खेतीबाट वर्षमा १५ लाख कमाउँदै भूपु प्रहरी विष्ट !
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका(६ का अर्जुन विष्टले २०७७ सालमा नेपाल प्रहरीको सेवाबाट निवृत्त भएपछि सुरुमा वैदेशिक रोजगारीमा जाने सोच बनाएका थिए । तर पछि विदेशमा गर्ने दुःख यही गर्न सके केही उपलब्धि हुन्छ कि भन्ने सोचले उनी कृषि क्षेत्रमा सक्रिय भए । अहिले उनलाई तत्कालीन समयमा आफूले लिएको निर्णय सही भएको लागेको छ । तत्कालीन समयदेखि भुइँकटहर खेतीकोमा लागेका उनले यसैबाट मनग्गे आम्दानी गर...

छठ पूजासँग सम्बन्धित केही रोचक तथ्य !

छठ पूजासँग सम्बन्धित केही रोचक तथ्य !
लोकपर्व छठ अथवा सूर्य षष्ठी पूजा अचेल प्रायः सबैले गर्छन् । केही समय अगाडिसम्म तराईका मानिसहरुले मात्र मनाउने छठ पर्व आज पहाडमा पनि पूर्ण आस्थाका साथ छठ माताको पूजा(आराधना गरि मनाउने गरिन्छ । तर छठ पूजाको मौलिक कुराहरुको बारेमा धेरै मानिस अञ्जान छन् । छठ ब्रत बस्नेहरुको मनमा पनि छठ पूजाको बारेमा धेरै प्रश्न उत्पन्न भएका छन् । छठ सम्बन्धि केही रोचक तथ्यहरु यस्ता छन् स् सूर्यदेव र षष्ठी देवी ...

नक्कली न्यायाधीशको चर्तिकला : नौ वर्षसम्म चलाए नक्कली अदालत !एक वर्षमा ५०० फैसला

नक्कली न्यायाधीशको चर्तिकला : नौ वर्षसम्म चलाए नक्कली अदालत !एक वर्षमा ५०० फैसला
एजेन्सी / भारतको गुजरात राज्यस्थित व्यस्त इलाका, जहाँ रहेको एउटा सपिङ सेन्टरमा बिहानैदेखि मानिसहरू आफ्नो पालो पर्खदै साँघुरो सिँढीमा बसिरहेका छन्। अदालतका कर्मचारीको पोसाकमा उभिएका एक व्यक्ति ठूलो स्वरले कराउँछ र मानिसहरू आफ्ना वकिलहरूसँगै दोडिन्छन्। न्यायाधीशको कुर्सीमा बसेको व्यक्तिले बहस सुन्छ र फैसला सुनाउँछ। सुरुमा, सामान्य अदालतमा कामकाज चलिरहेको देखिन्छ। तर साँझ परेपछि स्थिति परिव...

टिकटकसहित तीनवटा प्ल्याटफर्म नेपालमा सूचीकृत, मेटा र एक्स अझै आएनन् !

टिकटकसहित तीनवटा प्ल्याटफर्म नेपालमा सूचीकृत, मेटा र एक्स अझै आएनन् !
काठमाडौं / लोकप्रिय समाजिक सञ्जाल टिकट नेपालमा सूचीकृत भएको छ। सरकारले ल्याएको नियम अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहत टिकटक सूचीकृत भएको छ। मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार सबैभन्दा पहिला भाइबार र त्यसपछि वीटल्क सूचीकृत भएको थियो। त्यसपछि अहिले टिकटक पनि सूचीकृत भएको हो। नेपालमा सूचीकृत भएर स्थानीय कन्टेन्टलाई शुद्धीकरण गर्न भन्दै सरकारले मापदण्ड ल्याएको छ। सरकारले ...

कोशीका कानुनमन्त्रीले दिए पदबाट राजीनामा !

कोशीका कानुनमन्त्रीले दिए पदबाट राजीनामा !
सुनसरी / कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन् । आफ्नो जापान भ्रमण विवादमा परेपछि मन्त्री अधिकारीले राजीनामा दिएका हुन् । मन्त्री अधिकारीले मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा बुझाएको मन्त्री अधिकारीका प्रमुख स्वकीय सचिव रेवत कुमार बस्नेतले जानकारी दिनु भएको छ । राजीनामा स्वीकृत भएपछि मन्त्रीज्यूले पत्रकार सम्मेलन गरेर आफ्ना कुरा...

दुई सरकारी सिमेन्ट उद्योग बक्यौता विद्युत् महसुल तिर्न तयार, लिए किस्ताबन्दी सुविधा !

दुई सरकारी सिमेन्ट उद्योग बक्यौता विद्युत् महसुल तिर्न तयार, लिए किस्ताबन्दी सुविधा !
काठमाडौँ । सरकारी स्वामित्वका दुई सिमेन्ट उद्योग हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्ट ट्रंक तथा डेडिकेटेड फिडरको बक्यौता महसुल तिर्न तयार भएका छन् । दुवै कम्पनीले प्राधिकरणले निर्धारण गरेको प्रिमियम महसुलको बक्यौता किस्ताबन्दीमा तिर्न निवेदन दिएका हुन्। अहिले हेटौँडा सिमेन्टको ३३ करोड ८० लाख ८६ हजार २५० र उदयपुर सिमेन्टको ४४ करोड ७४ हजार ५३३ रुपैयाँ बक्यौता रहेको छ । ती दुई उद्योगले महसुल तिर...