बडादसैँको आज तेस्रो दिन, चन्द्रघण्टा भगवतीको पूजाआराधना गरिँदै !

बडादसैँको आज तेस्रो दिन, चन्द्रघण्टा भगवतीको पूजाआराधना गरिँदै !
सुनसरी / बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजाआराधना गरि मनाइँदैछ । दसैँको घटस्थापनासँगै नवदूर्गाका नौवटा रूपहरूको पूजा गर्ने हिन्दु परम्परा छ ।चन्द्रघण्टालाई नवदुर्गा मध्ये एक देवीको स्वरुप मानिन्छ । दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौ...

बृद्धको मृत्यु भएपछि विराटनगर आईसिपी क्षेत्रमा तनाव !

बृद्धको मृत्यु भएपछि विराटनगर आईसिपी क्षेत्रमा तनाव !
विराटनगर । विराटनगर महानगरपालिका–१८ स्थित आईसीपी रोडमा स्थानीयले विरोध प्रदर्शन गरेपछि मालवहाक सवारी भित्रै थुनिएका छन् । ट्रकको ठक्करबाट साइकलमा सवार विराटनगर–१८ का श्याम साहको मृत्यु भएपछि स्थानीयले सडक सुधार तथा सडक बत्ती लगाउनु पर्ने माग राख्दै विरोधमा उत्रिएका हुन् । ६० वर्षीय साहलाई गएराती ना ४ ख २४८३ नम्बरको मालवहाक ट्रकले ठक्कर दिदाँ गम्भीर घाईते भएका थिए । उनको विराट नर्सिङ होममा उपचा...

भुटानमा शाही रातो कार्पेट , पूर्वराजा ज्ञानेन्द्रको भ्रमण भारतलाई सन्देश दिन रणनीतिक चाल हो

भुटानमा शाही रातो कार्पेट , पूर्वराजा ज्ञानेन्द्रको भ्रमण भारतलाई सन्देश दिन रणनीतिक चाल हो
नेपालको पूर्व राजा ज्ञानेन्द्र वीरविक्रम शाहले असोज १६ गते बिहीबार भूटानको एक विशेष र निजी भ्रमणको थालनी गर्नुभएको छ। पाँच सदस्यीय टोलीसहित भूटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँको उच्च स्तरमा सम्मानपूर्वक स्वागत गरिएको थियो। शाहको सञ्चार टोलीले भ्रमणलाई व्यक्तिगत भने तापनि, यसको राजनीतिक अर्थमा गहिरो संकेत हुनसक्ने अनुमान गरिएको छ। भूटानमा शाही स्वागत पूर्व राजा ज्ञानेन्द्र भूटान...

नवरात्रको दोस्रो दिनस् इतिहास, महत्व र तपाईँले गर्नु पर्ने पूजा विधिहरु ?

नवरात्रको दोस्रो दिनस् इतिहास, महत्व र तपाईँले गर्नु पर्ने पूजा विधिहरु ?
सुनसरी नवरात्रको दोस्रो दिन आज सम्पूर्ण नेपालमा उत्साहपूर्वक मनाइँदैछ। यो दिन माँ ब्रह्मचारिणी को पूजा आराधना गरिन्छ, जसले तपस्या, त्याग र भक्तिको प्रतीकको रुपमा मानिन्छिन्। देवी दुर्गाको यो रूप प्रेम, वफादारी, ज्ञान र विवेकको प्रतीक हो, जसले मानिसलाई आत्मबोधको मार्ग देखाउँछ। इतिहास र धार्मिक महत्व धार्मिक मान्यताअनुसार, माँ ब्रह्मचारिणीले कठिन तपस्याद्वारा भगवान शिवलाई आफ्नो पति बनाउन स...

कोशीमा आज भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा कस्तो छ मौसम ?

कोशीमा आज भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा कस्तो छ मौसम ?
सुनसरी /  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशको पूर्वी र मध्य भागमा दक्षिण–पश्चिम बङ्गलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी र बागमती प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्व...

झापामा युवकको हत्या, देवर र भाउजूले शव घरभित्र गाडेको आशङ्का !

झापामा युवकको हत्या, देवर र भाउजूले शव घरभित्र गाडेको आशङ्का !
झापा । चार महिना अघिदेखि बेपत्ता भएका झापा बाह्रदशी ५ का एक युवकलाई हत्या गरेर घरभित्र गाडेको आशङ्कामा प्रहरीले उत्खनन शुरु गरेको छ । बाह्रदशी(५ फूलवारीका अन्दाजी २१ वर्षका राजेश ठाकुर गत जेठ १५ गतेदेखि बेपत्ता भएका थिए । छिमेकी नरेश राजवंशी र उनकी भाउजूले हत्या गरेर आफ्नो घर आँगनमा गाडेको आशङ्कामा प्रहरीले आज साँझदेखि उत्खनन गरेको हो । तर, अहिलेसम्म ठाकुरको शव फेला परिसकेको छैन । हत्या गरेर...

नेपालीको महान् पर्व बडादसैं सुरु, आज घटस्थापना !

नेपालीको महान् पर्व बडादसैं सुरु, आज घटस्थापना !
सुनसरी / प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैं आजदेखि सुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ। बडादसैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजाकोठा वा दसैंघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ। आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको...

कोशी प्रदेशकी राज्यमन्त्री राईमाथि लुटपाटको प्रयास !

कोशी प्रदेशकी राज्यमन्त्री राईमाथि लुटपाटको प्रयास !
इटहरी / कोशी प्रदेशकी राज्यमन्त्री सृजना राईमाथि लुटपाटको प्रयास भएको छ । बाढी प्रभावित क्षेत्रको अनुगमनपछि विराटनगर फर्कने क्रममा मंगलबार राति १० बजेतिर उदयपुरको बेलका नगरपालिका ८ स्थित सिरवानी भन्‍ने स्थानमा लुटपाटको प्रयास भएको हो । राज्यमन्त्री चढेको प्रदेश १–०४–००१ झ ००३२ नम्बरको गाडी रोकेर लुटपाट गर्ने प्रयास भएको र चालकले गाडी नरोकेपछि सो समूहले गाडीमा ढुंगा प्रहार गरेको थियो । ...

नेपालतर्फ सुरक्षित रहेपनि विहारमा पुगेर भत्कायो कोशीले तटबन्ध !

नेपालतर्फ सुरक्षित रहेपनि विहारमा पुगेर भत्कायो कोशीले तटबन्ध !
  इटहरी  /५६ वर्षको इतिहासमा सबैभन्दा बढी पानी आएको सप्तकोशी नदीले नेपालतर्फको तटबन्ध र ब्यारेजमा क्षति नपु¥याएपनि भारतको विहारतर्फ भने तटबन्ध कटान गरेर बस्तीमा पस्दा लाखौ मानिस प्रभावित बनेका छन । भारत विहारको दरभंगा जिल्लाको किरतपुर प्रखंडको भुभोल गाउँ नजिक कोशी नदी तटबन्ध फुटाएर बस्तीमा पस्दा ठूलो क्षेत्रका करिब चार लाख मानिसहरु प्रभावित बनेका हुन । सो स्थानमा कोशी नदीले पश्चिमी त...

इतिहासमै सर्वाधिक शोज पाउने फिल्म बन्यो ‘बेहुली फ्रम मेघौली !

इतिहासमै सर्वाधिक शोज पाउने फिल्म बन्यो ‘बेहुली फ्रम मेघौली !
’काठमाण्डौ / भोलि बिहीबार अर्थात् दशैंको घटस्थापनाबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’ले एउटा ‘रेकर्ड’ बनाएको छ । यो फिल्मले नेपाली फिल्मको इतिहासमै सबैभन्दा बढी शोज पाएको वितरक कम्पनी डिसिएनले जनाएको छ । फिल्मले देशभरका सिंगल र मल्टीप्लेक्स हलमा गरी कूल ३ सय ४० शोज प्राप्त गरेको डिसिएनका डिस्ट्रीब्यूसन चिफ दीपक दंगालले जानकारी दिए । एकल रिलिज, फिल्मको हाइप र घटस्थापनाको ...