चोरेको चेक साट्न गएका दुई जना बैंकबाटै पक्राउ !
इटहरी / चारेको चेक लिएर बैंक पुगेका दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ। सप्तरीको राजविराज नगरपालिका ६ खर्सालका १९ वर्षीय सुमित सागर यादव र २३ बर्षका टंकप्रसाद यादवलाई प्रहरीले १६ वटा चेकसहित पक्राउ गरेको हो।
उनीहरुले विभिन्न बैंकका हस्ताक्षरसहितका ६ वटा र खाली ८ वटा चेक चोरी गरेको प्रहरीको आरोप छ।
मंसिर ७ गते दिउँसो साढे २ बजे मोरङको बुढीगंगा गाउँपालिका ४ को मनमोहन स्मृति पोलिटेक्नि...









