इटहरी मेयरकप क्रिकेटको दोस्रो संस्करण बिहीबारदेखि प्रारम्भ
सुनसरी – इटहरी उपमहानगरपालिकाको संयोजनमा आयोजना गरिने दोस्रो संस्करणको इटहरी मेयरकप अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिता बिहीबारदेखि सुरु हुने भएको छ । आयोजक सेभेनस्टार क्लबले आज इटहरी उपमहानगरपालिकाको कार्यकक्षमा पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे विस्तृत जानकारी दिएको हो।
इटहरी–९ स्थित जनता क्रिकेट खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा झापा, मोरङ, सुनसरी, उदयपुर र धनकुटाका १८ वटा पा...








