मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन !

मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन !
काठमाडौं / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुनसरी–मोरङ सिँचाइ आयोजनामा देखिएका समस्या समयमा समाधान गर्न सरोकार भएका निकायलाई निर्देशन दिएका छन्। सुनसरीको बराहक्षेत्र नगरपालिका–१ मा स्थित सिँचाइ आयोजनाको इन्टेकको आज निरीक्षण गर्दै मन्त्री खड्काले आयोजना सञ्चालनका क्रममा देखिएका समस्या तत्काल समाधान गर्दै किसानका खेतबारीमा सिँचाइ पुर्‍याउन निर्देशन दिएका हुन्। “कृषिप्रधान देशमा स...

प्रहरीलाई लडाएर भाग्न सफल नामुद जूवाडे तुम्रोक !

प्रहरीलाई लडाएर भाग्न सफल नामुद जूवाडे तुम्रोक !
विराटनगर । केही दिनअघि मोरङको ग्रामथानस्थित मोतिपुरको जूवाको खालबाट नामुद जूवाडे अर्जुन तुम्रोक प्रहरीलाई लडाएर भागेको खुलेको छ । मोरङको ग्रामथान गाउँपालिका–४ मोतिपुरस्थित कटहरा टोलबाट जूवा खेल्ने ९ जनाको समूहलाई भदौ २९ गते राति प्रहरीले पक्राउ गरेको थियो । तुम्रोक भने प्रहरीलाई लडाई टेकेर भागेको स्रोतले बताएको छ । तुम्रोकले टोकेकाले एक जना प्रहरीको हातमा चोट लागेको छ । सानो समूहमा छापा मार...

विश्व ओजोन तह बचाउ दिवस !

विश्व ओजोन तह बचाउ दिवस !
विश्व ओजोन दिवस पनि भनिने सेप्टेम्बर १६ मा सन् १९८७ मा २४ वटा राष्ट्रले ओजोन विनाशक हानिकारक तत्त्वहरू को उत्पादनमा कम गर्ने मोन्टेरल हस्ताक्षरको दिन याद दिलाउँदछ । यस्ता हानिकारक तत्त्वहरूमा क्लोरोफ्लोरो कार्बन लगायत अन्य विभिन्न ९४ वटा रसायनहरू पर्दछन् । यस विश्व ओजोन दिवस सन् १९९५ देखि मनाँईदै आएको हो । किन मनाइन्छ यो दिवस ? सेप्टेम्बर १६, १९९४ मा मोन्ट्रियल प्रोटोकलमा हस्ताक्षर भएको सम...

कोशी प्रदेशका मुख्यमन्त्रीले असोज २ गते विश्वासको मत लिने !

कोशी प्रदेशका मुख्यमन्त्रीले असोज २ गते विश्वासको मत लिने !
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २ गते विश्वासको मत लिने हुनु भएको छ । नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बन्नु भएका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि दोश्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो । माओवादीले भदौ १४ गते समर्थन फिर्ता लिएको थियो । सत्ता गठबन्धन परिवर्तन भएसँगै कोशी प्रदेशमा गएको साउन ११ गते माओवादीले कोशी प्रदेशमा सरकारबाट बाह...

माओबादी पार्टि अध्यक्ष प्रचण्डले इटहरीमा के भने !

माओबादी पार्टि अध्यक्ष प्रचण्डले इटहरीमा के भने !
इटहरी / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अबको दुईरतीन महिनाभित्र आन्दोलनले ठुलै आँधीबेहरी सिर्जना गर्ने दाबी गरेका छन्। उनले अहिलेको सरकार ‘भ्रष्टाचारीहरुको र भ्रष्टाचारी बचाउन बनेको’ भनेर जनताले बुझेको आरोप लगाउँदै कुनै पनि बेला आन्दोलन भड्किन सक्ने जिकिर गरे। ‘त्यो आन्दोलन हुँदा एकातिर सामन्ती अवशेषहरू स्थास्थितीवादीतिर लाग्ने, अहिलेको सरकार सञ्चालकहरू चाहिँ २०४७ सालतिर...

जुवाको खालबाट ९ जना पक्राउ !

जुवाको खालबाट ९ जना पक्राउ !
सुनसरी / धरान १५ का युवक राई सहित ९ जनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा मोरङको ग्रामथान(४ बाट शनिवार राती ८ बजे पक्राउ गरेको छ । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिकाका पूर्व अध्यक्ष शिवनारायण माझी, महोत्तरीको गौशाला(१ का महेश साह, दुहबी(६ का जयकिशोर साह, दमक(१० का ऋतुवर्ण नेम्वाङ, सुन्दरहरैँचा १ का जनककुमार मास्के, प्रताप राई, ग्रामथान(४ का अहिलाल माझी र लेटाङ(९ का लोकनाथ सापकोटा रहको कोश...

अनुयायी बलात्कार प्रकरण ; सिद्धबाबाले पाए उच्च अदालतबाट सफाइ !

अनुयायी बलात्कार प्रकरण ; सिद्धबाबाले पाए उच्च अदालतबाट सफाइ !
आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग खेप्दै आएका विवादास्पद धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले उच्च अदालत विराटनगरबाट पनि सफाइ पाएका छन् । जिल्ला अदालत सुनसरीले दोस्रोपटक सफाइ दिएको फैसलालाई उच्च अदालत विराटनगरले समेत मङ्गलबार सदर गरेको हो । न्यायाधीशद्वय विमल सुवेदी र राजेन्द्र अधिकारीको संयुक्त इजलासले जिल्लाको फैसला सदर गरेको हो । २०७६ कात्तिकमा एक महिला अनुयायीलाई आश्रममा ...

मन्दिराले जिल्ला अदालत सुनसरीवाट पाइन सफाइ !

मन्दिराले जिल्ला अदालत सुनसरीवाट पाइन सफाइ !
खनार / विगत एक वर्षदेखी ज्यान मुद्धाको आरोपी सुनसरीको इटहरी उपमहानगरपालिका ११ कि मन्दिरा चौधरीले जिल्ला अदालत सुनसरीवाट सफाइ पाएकिछिन् । २०८१ साल भदौ २६ जिल्ला अदालत सुनसरीमा भएको अन्तिम फैसलामा न्यायाधिश मुकेश उपाध्यायको एकल इजलासले निवेदकको अभियोग दावी नपुगेको भन्दै सफाइ दिएको हो । मन्दिराको पक्षमा कानुन व्यवसायि मणिराज दुलालले बहस गरेका थिए भने विपक्षीका तर्फवाट सरकारी वकिल सहित ५ जना कानुन ...

कोशी प्रदेशमा चार मन्त्रीले लिए शपथ !

कोशी प्रदेशमा चार मन्त्रीले लिए शपथ !
विराटनगर । कांग्रेस–एमालेबिच बनेको सत्ता गठबन्धनको अढाई महिनापछि नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी भएको छ । आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कांग्रेसका तर्फबाट तीन मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गरेका हुन् । यद्यपि अझै एक मन्त्रालय भने खाली राखिएको छ । नवनियुक्त मन्त्रीहरूमा भूपेन्द्र राई भौतिक पूर्वाधार विकास मन्त्रालय, खगेनसिंह हाङ्गाम उद्योग, कृषि तथा सहका...

देवानगंज गाउँपालिकाका वडा अध्यक्ष यादव प्रहरी नियन्त्रणमा !

देवानगंज गाउँपालिकाका वडा अध्यक्ष यादव प्रहरी नियन्त्रणमा !
सुनसरी /देवानगंज गाउँपालिकाका वडा अध्यक्ष पक्राउ परेका छन् । सरकारी कागजात किर्ते गरेको आरोपमा सुनसरीको देवानगंज गाउँपालिका ७ का वडा अध्यक्ष सूर्यनारायण यादव पक्राउ परेका हुन । उनलाई सुनसरी जिल्ला अदालतले सरकारी कागजात किर्ते गरेको आरोपमा पक्राउ पुर्जी जारी गरेको थियो । स्थानीय सिताराम यादवले आफ्नै छोरा राम यादवको २०६५ साल ज्येष्ठ १५ गते मृत्यु भएको भनी तत्कालीन गाविस कार्यालयमा गएर झुटो विवरण द...