झापामा युवकको हत्या, देवर र भाउजूले शव घरभित्र गाडेको आशङ्का !
झापा । चार महिना अघिदेखि बेपत्ता भएका झापा बाह्रदशी ५ का एक युवकलाई हत्या गरेर घरभित्र गाडेको आशङ्कामा प्रहरीले उत्खनन शुरु गरेको छ ।
बाह्रदशी(५ फूलवारीका अन्दाजी २१ वर्षका राजेश ठाकुर गत जेठ १५ गतेदेखि बेपत्ता भएका थिए । छिमेकी नरेश राजवंशी र उनकी भाउजूले हत्या गरेर आफ्नो घर आँगनमा गाडेको आशङ्कामा प्रहरीले आज साँझदेखि उत्खनन गरेको हो । तर, अहिलेसम्म ठाकुरको शव फेला परिसकेको छैन ।
हत्या गरेर...









