प्रदेशले सञ्जालन गरेका १९ सडक र १२ पुल सङ्कटग्रस्त घोषणा !
विराटनगर । कोशी प्रदेश सरकारले निर्माण थालेका १९ वटा सडक र १२ वट पुल अलपत्र परेका छन् । प्रदेश सरकार स्थापना भएपछि शुरु भएको प्रदेशका ती योजनाहरु अलपत्र परेका छन् ।
कम सक्नु पर्ने समय सिमा गुज्रिएपनि ती योजनाको प्रगती हुन सकेको छैन । भौतक प्रगती हुन नसकेपछि प्रदेश सरकारले ती योजनाहरुलाई संकटग्रस्त योजनाको रुपमा घोषणा गरेको छ ।
कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भूपन्द्र रा...









