दशैंको पाँचौ दिन आज स्कन्दमातालाई पुजिदै, यस्तो छ पूजा विधि !

दशैंको पाँचौ दिन आज स्कन्दमातालाई पुजिदै, यस्तो छ पूजा विधि !
  आज बडादशैंको पाँचौ दिन, हिन्दूधर्मालम्बीहरूले देवी स्कन्दमाताको पूजा–आराधना गर्दै छन् । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । भगवान् कार्तिकेयको एक नाम स्कन्द पनि हो । जो ज्ञानशक्ति र कर्मशक्तिको सूचक थिए । त्यस्तै ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरुपलाई स्कन...

खनार दुर्गा पुजा स्थलमा चोरी !

खनार दुर्गा पुजा स्थलमा चोरी !
खनार । इटहरी उपमहानगरपालिका वडा नम्बर १२ खनारमा लगाइएको दुर्गा पुजा स्थलमा चोरी भएको छ । खनार चौकमा रहेको शर्वेश्वर शिव मन्दिर अगाडि लगाइएको दर्गा पुजा स्थलमा हिजो शनिवार साझ चोरी भएको पुजा समितिका अध्यक्ष रम्भु शर्माले जानकारी दिनु भएको छ । साझ वत्ति गएको समयमा पुजा स्थलमा राखिएको दुइवटा तामाको घटा मध्ये एउटा घडा चोरि भएको हो । शनिवार खनारको साप्ताहिक बजार समेत लाग्ने भएकोले विषेश भिडभाडको ...

दशैंको चौथो दिन आज कुष्माण्डा देवीको पूजाआजा गरिँदै !

दशैंको चौथो दिन आज कुष्माण्डा देवीको पूजाआजा गरिँदै !
नेपालीहरुको महान चाड बडादशैंअन्तर्गत नवरात्रको चौथो दिन आज कुष्माण्डा भगवतीको विशेष पूजा आरधना गरेर मनाइँदैछ । शक्तिपीठ, देवी मन्दिरहरुमा आज देवीको दर्शन गर्न भक्तजनहरुको घुँइचो लागेको छ । कुष्माण्डा मातालाई शुभकर्मको थालनी र सृष्टिको प्रतिकको रुपमा घर–घरमा पूजा गरिन्छ । कुष्माण्डा देवीले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्वलित बनाएको र अन्य ग...

बराहक्षेत्रमा रोकिने हात्तीको आतंक !

बराहक्षेत्रमा रोकिने हात्तीको आतंक !
सुनसरी  /सुनसरीको बराहक्षेत्र नगरपालिकामा हात्तीको आतंक सुरु भएसँगै स्थानीय त्रसित बनेका छन्। कोशी टप्पु वन्यजन्तु आरक्षबाट दैनिक रुपमा आउने जंगली हात्ती र अर्नाको आतंकले यहाँका स्थानीय त्रसित बनेका हुन्। जिल्ला प्रशासन कार्यालयमा आज भएको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमा यही असोज १२ र १३ गते आएको बाढीको त्राससँगै अहिले हात्तीको आतंक पनि थपिएको बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कील...

चाडपर्व सुरक्षा योजना सहित ११ सय प्रहरी परिचालन !

चाडपर्व सुरक्षा योजना सहित ११ सय प्रहरी परिचालन !
सुनसरी / जिल्ला प्रहरी कार्यालय सुनसरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले आज पत्रकार भेटघाट कार्यक्रम गर्दै चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको हो । चाडपर्वमा हुनसक्ने अपराधिक घटनालाई रोक्नका लागि सुरक्षा चुनौती भएका क्षेत्रको पहिचान गर्दै प्रहरी परिचालन गर्ने योजना प्रहरीको रहेको छ । नेपालीहरुको महान चाडपर्वमा लुटपाट, चोरी, डकैती, तस्क...

बृद्धको मृत्यु भएपछि विराटनगर आईसिपी क्षेत्रमा तनाव !

बृद्धको मृत्यु भएपछि विराटनगर आईसिपी क्षेत्रमा तनाव !
विराटनगर । विराटनगर महानगरपालिका–१८ स्थित आईसीपी रोडमा स्थानीयले विरोध प्रदर्शन गरेपछि मालवहाक सवारी भित्रै थुनिएका छन् । ट्रकको ठक्करबाट साइकलमा सवार विराटनगर–१८ का श्याम साहको मृत्यु भएपछि स्थानीयले सडक सुधार तथा सडक बत्ती लगाउनु पर्ने माग राख्दै विरोधमा उत्रिएका हुन् । ६० वर्षीय साहलाई गएराती ना ४ ख २४८३ नम्बरको मालवहाक ट्रकले ठक्कर दिदाँ गम्भीर घाईते भएका थिए । उनको विराट नर्सिङ होममा उपचा...

भुटानमा शाही रातो कार्पेट , पूर्वराजा ज्ञानेन्द्रको भ्रमण भारतलाई सन्देश दिन रणनीतिक चाल हो

भुटानमा शाही रातो कार्पेट , पूर्वराजा ज्ञानेन्द्रको भ्रमण भारतलाई सन्देश दिन रणनीतिक चाल हो
नेपालको पूर्व राजा ज्ञानेन्द्र वीरविक्रम शाहले असोज १६ गते बिहीबार भूटानको एक विशेष र निजी भ्रमणको थालनी गर्नुभएको छ। पाँच सदस्यीय टोलीसहित भूटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँको उच्च स्तरमा सम्मानपूर्वक स्वागत गरिएको थियो। शाहको सञ्चार टोलीले भ्रमणलाई व्यक्तिगत भने तापनि, यसको राजनीतिक अर्थमा गहिरो संकेत हुनसक्ने अनुमान गरिएको छ। भूटानमा शाही स्वागत पूर्व राजा ज्ञानेन्द्र भूटान...

नवरात्रको दोस्रो दिनस् इतिहास, महत्व र तपाईँले गर्नु पर्ने पूजा विधिहरु ?

नवरात्रको दोस्रो दिनस् इतिहास, महत्व र तपाईँले गर्नु पर्ने पूजा विधिहरु ?
सुनसरी नवरात्रको दोस्रो दिन आज सम्पूर्ण नेपालमा उत्साहपूर्वक मनाइँदैछ। यो दिन माँ ब्रह्मचारिणी को पूजा आराधना गरिन्छ, जसले तपस्या, त्याग र भक्तिको प्रतीकको रुपमा मानिन्छिन्। देवी दुर्गाको यो रूप प्रेम, वफादारी, ज्ञान र विवेकको प्रतीक हो, जसले मानिसलाई आत्मबोधको मार्ग देखाउँछ। इतिहास र धार्मिक महत्व धार्मिक मान्यताअनुसार, माँ ब्रह्मचारिणीले कठिन तपस्याद्वारा भगवान शिवलाई आफ्नो पति बनाउन स...

कोशीमा आज भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा कस्तो छ मौसम ?

कोशीमा आज भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा कस्तो छ मौसम ?
सुनसरी /  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशको पूर्वी र मध्य भागमा दक्षिण–पश्चिम बङ्गलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी र बागमती प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्व...

झापामा युवकको हत्या, देवर र भाउजूले शव घरभित्र गाडेको आशङ्का !

झापामा युवकको हत्या, देवर र भाउजूले शव घरभित्र गाडेको आशङ्का !
झापा । चार महिना अघिदेखि बेपत्ता भएका झापा बाह्रदशी ५ का एक युवकलाई हत्या गरेर घरभित्र गाडेको आशङ्कामा प्रहरीले उत्खनन शुरु गरेको छ । बाह्रदशी(५ फूलवारीका अन्दाजी २१ वर्षका राजेश ठाकुर गत जेठ १५ गतेदेखि बेपत्ता भएका थिए । छिमेकी नरेश राजवंशी र उनकी भाउजूले हत्या गरेर आफ्नो घर आँगनमा गाडेको आशङ्कामा प्रहरीले आज साँझदेखि उत्खनन गरेको हो । तर, अहिलेसम्म ठाकुरको शव फेला परिसकेको छैन । हत्या गरेर...