पुर्वेली थारु समुदायले मनाए गोठाले पर्व  !

पुर्वेली थारु समुदायले मनाए गोठाले पर्व  !
सुनसरी /पुर्वेली थारु समुदाको महत्वपुर्ण धार्मिक अनुष्ठान गोठाले पर्व मनाएका छन  । दसैं सकेलग्तै मनाउने यो पर्व सुनसरी,मोरगं र झापाका थारु समुदायहरुले हर्सोल्लासका साथ मनाएका छन् । महामारीका कारण थारु जातिकै लोप हुने अवस्था आएपछि दिर्घायु तथा सन्तान माग्दै देवीको पूजा गर्ने, आफैँले कुवा, नहर तथा पोखरीमा जमेको पानीमा माछा मार्ने र चढाउने तथा नयाँ उत्पादित धानको विभिन्न परिकार ‘बगिया’ बनाएर चढाउन...

माया घरमा क्षितिजको जन्मदिन !

माया घरमा  क्षितिजको जन्मदिन !
इटहरी / सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १३ निवासि क्षितिज चौधरीले आफ्नो जन्मदिनको अवसरमा इटहरी स्थित माया घर नेपालमा आश्रित व्यत्तिहरुलाइ निशुल्क भोजन सेवा प्रदान गरेका छन् । पछिल्लो समय पार्टी प्यालेसमा जन्मदिन मनाई फजुल खर्च गर्ने प्रवृत्ति बढिरहेको बेला चौधरीले उक्त फजुल खर्च असहाय र अनाथहरुका लागि केही भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले आश्रममा रहेका निसायहय,असत्त तथा जेष्ठ नागरि...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो !

पेट्रोलियम पदार्थको मूल्य बढ्यो !
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोलको मूल्य एक रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य चार रुपैयाँको दरले बढाएको हो । योसँगै तेस्रो वर्ग अन्तर्गतका शहरहरु काठमाडौँ, पोखरा र दीपायलमा पेट्रोलको मूल्य १५९ रुपैयाँ, दोस्रो वर्ग अन्तर्गतका सुर्खेत र दाङमा १५८ रुपैयाँ र पहिलो वर्ग अन्तर्गतका बाँकी क्षेत्रमा १५६‍‍‍।५० रुपैयाँ का...

बीपी राजमार्गहुँदै यात्रा गर्दै हुनुहुन्छ यस्तो छ ताजा सडकको अवस्था !

बीपी राजमार्गहुँदै यात्रा गर्दै हुनुहुन्छ यस्तो छ ताजा सडकको अवस्था !
सुनसरी / काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने सबैभन्दा छोटो बीपी राजमार्गमा आइतबार दिउँसोदेखि नै दुईतर्फी सवारीसाधन चलिरहेका छन् । बीपी राजमार्गअन्तर्गत काभ्रेको भकुण्डेबेसीदेखि नेपालथोकसम्म विभिन्न ठाउँमा सडक केही अप्ठ्यारो छ । रोशी खोलाको बाढीले सडक बगाएको स्थानमा कतै डाइभर्सन बनाइएको छ भने कतै खोला तर्नुपर्ने बाध्यता छ । यद्यपि, तर्नुपर्ने खोला मंगलबारसम्म त्यस्तो जोखिमपूर्ण नरहेको धरान–का...

सिंहदरबारलाई हर्क साम्पाङको पत्र– लौन सरकार खत्रा लाग्नुपर्‍यो  !

सिंहदरबारलाई हर्क साम्पाङको पत्र– लौन सरकार खत्रा लाग्नुपर्‍यो  !
धरान / धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले फोहोरमैला व्यवस्थापन गर्ने व्यवस्थित सेनेटरी ल्याण्डफिल्ड साइट निर्माणका लागि पुग्दो बजेट माग गर्दै सिंहदरबारस्थित खानेपानी मन्त्रालयलाई पत्र लेखेका छन् । बोलीचालीकै भाषामा उनले पत्रमा लेखेका छन्, ‘धरानको फोहोरमैला व्यवस्थापनका लागि व्यवस्थित सेनेटरी ल्याण्डफिल्ड साइट बनाउन अत्यावश्यक भएकोले योजनाको लागि पुग्दो पैसा हाल्दिनु पर्‍यो ।’   ...

विराटनगरको नोबेल अस्पताल अव पब्लिक कम्पनी !

विराटनगरको नोबेल अस्पताल अव पब्लिक कम्पनी !
सुनसरी / बिराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ अस्पताल पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । यसअघि प्राइभेट लिमिटेड रहेको कलेज नयाँ संरचनासहित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल पब्लिक लिमिटेड बनेको हो । नोबेलसहित चिकित्साा शिक्षा अध्यापन गराउने ६ वटा कलेजको नाम परिवर्तन भएको चिकित्सा शिक्षा आयोगले जनाएको छ । जसमा होप इन्टरनेसनल कलेजको नाम परिवर्तन गरी होप इन्टरनेसनल कलेज एण्ड हस्पिटल प्रालि, कर्णा...

बीपी राजमार्गमा भोलिदेखि रुटको गाडी चलाउन पाइने !

बीपी राजमार्गमा भोलिदेखि रुटको गाडी चलाउन पाइने !
काठमाडौं । बीपी राजमार्गमा भोलि (मंगलबार) बाट रुटका गाडी चलाउने पाइने भएको छ । बाढी तथा पहिरोले क्षतिग्रस्त बनेको राजमार्गमा ट्रयाक खोलेर साना गाडीहरू चल्न दिइएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ। दशैँका लागि घर गएका सर्वसाधारण सोमबाट काठमाडौं फर्कन सुरु गरेका छन् । चौकीडाँडा र माम्ती खोला नजिक डाइभर्सनमा केही समस्या भएकाले आज ती ठाउँमा सडक मर्मत गरी भोलिबाट क्युका ठुला बस समेत सञ्चाल...

ठकुरी महिलामात्र प्रवेश पाउने अचम्मको मन्दिर !

ठकुरी महिलामात्र प्रवेश पाउने अचम्मको मन्दिर !
स्याङ्जा /  शाह वंशको कूलदेवता र कूल मन्दिर मानिदैआएको आलमदेबी मन्दिर यहाँको शक्तिपीठमध्ये एक हो । कालीगण्डकी गाउँपालिका(३ मा रहेको वि।स। १३५० सालमा स्थापना भएको यस मन्दिरभित्र ठकुरी महिला बाहेक अन्यलाई प्रेवश अनुमति छैन । यहाँ मन्दिर स्थापनाबाट नै १५ वर्षभित्रका चुडाकर्म गरेको राना मगर पूजारी रहने गरेका छन् । आलमदेवीमा राँगो, बाख्राको पाठो, कुखुरा, परेवा र भेँडालाई बलि चढाउने परम्परा रहेका...

धुमधामका साथ दुर्गा पुजाको मुर्ति विसर्जन !

धुमधामका साथ दुर्गा पुजाको मुर्ति विसर्जन !
सुनसरी / नेपालीहरुको माहन चाडँ बडा दसैको अवसरमा बनाइएको दुर्गा माताको मुर्तिहरु आज विधिवत रुपमा सेलाउन थालिएको छ । आज सयौंको सख्यामा श्रद्धालु भक्तजनहरुको उपस्थितिमा कोशी कटानमा मुर्ति विसर्जन गरिएको छ । त्यसतै सप्तकोशी नदी,स्थानिय पोखरीहरु,नदी तथा विभिन्न जलासयहरुमा मुर्ति सेलाउनेहरुको घुइचो लागेको छ । मुर्ति सेलाउदा कुनै अप्रिय घटना नहोस भन्दै जिल्ला प्रहरी कर्यालय सुनसरीले विभिन्न जलासयहरु...

सुनसरीमा भित्रियाइए फुलपाती !

सुनसरीमा भित्रियाइए फुलपाती !
सुनसरी / नेपालीहरुको महाचाड बडादशै सुरुसगै आज महासप्तमीको दिन पारेर प्रत्येक बर्ष झै यस बर्षपनि सुनसरीमा फु्लपाती धुमधामका साथ भित्राइएको हो । सुनसरीको धरानमा रहेको दन्तकालाी मन्दिरमा धुमधामका साथ नेपाली सेना,नेपालप्रहरी,शसस्त्र प्रहरीको बाजागाजा सहित फुलपाती भित्रियाएका छन् । त्यसतै जिल्लाको इनरुवा,खनार,दुहवी,झुम्कासहितका स्थानमा भव्यताकसाथ फुलपाती भित्रिइएको छ । फूलपातीस्वरूप केरा, दारिम, ...