सनातन हिन्दु राष्ट्रको कामना गर्दै छठ पूजाको लागि पराजुलीको २७ औ दण्ड प्रणाम !
विराटनगर । कोशी प्रदेश सभा सदस्य भीम पराजुलीले २७ औ पटक दण्ड प्रणाम गर्दै सिँघियाघाटमा छैैठको पूजा गर्दै छन् । विराटनगर महानगरपालिका वडा नम्बर ३ स्थित शिव पाञ्चायन मन्दिरबाट उनी दण्ड प्रणाम (घस्रिएर) उनी छठ पूजाको लागि सिँगिया गएका हुन् । उनीसँगै उनका भतिज पनि साथमा छन् । वैदिक सनातन हिन्दू राष्ट्र कायम गर्नु पर्ने, समस्त लोकको कल्याण, विश्व शान्ति, राष्ट्र हित र धर्म रक्षाका लागि आफूले कठोर न...








