श्रीमानले पेट्रोल खन्याएर आगो लगाउँदा पूर्णकुमारीको मृत्यु !
विराटनगर । श्रीमानले पेट्रोल खन्याएर आगो लगाउँदा उदयपुरमा एक जना महिलाको मृत्यु भएको छ । श्रीमानले पेट्रोल खन्याएर आगो लगाउँदा घाइते भएकी बेलका नगरपालिका–८ की ४० वर्षीय पूर्णकुमारी राईको उपचारका क्रममा मृत्यु भएको हो । घरायसी विवादका क्रममा ४८ बर्सिया दानबहादुर राईले असोज २२ गते पेट्रोल खन्याएर आगो लगाएका थिए ।
आगोले जलेर घाइते भएकी पूर्णकुमारीको धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्...









