कुलमानद्वारा मन्त्री अस्वीकार, दुर्गा प्रसाईको भागमा २ मन्त्री !
काठमाडौं । आजै साँझसम्म सपथ गराउने हिसाबले मन्त्रिपरिषद् गठनको तयारी भइरहेको छ । जीन–जी प्रतिनिधि, कुलमान घिसिङ, दुर्गा प्रसाईं र बालेन साहको प्रतिनिधिलाई राखेर नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् गठनको एक्ससाइज थालेकी हुन् ।
आन्तरिम सरकारको नेतृत्व गर्न अगाडि सरेका कुलमान घिसिङ सुशीला कार्की नेतृत्वको सरकारमा नजाने भएका छन् ...









