इटहरीमा सुरुभयो विधुतिय बस सेवा !

इटहरीमा सुरुभयो विधुतिय बस सेवा !
सुनसरी / सुनसरीको इटहरी उपमहानगरपालिकाले आज देखी नगरवासीको सुविधालाइकालागी आजदेखि चारवटा विद्युतीय बसबाट सेवा सुरु गरेको छ । नगरको शहरी क्षेत्र र ग्रामिण क्षेत्रमा यात्रुलाइ सर्वसुलभ सेवा दिन इटहरी उपमहानगरपालिकाले सो वस खरिद गरेको हो । टेण्डर माफर करिव ६ करोड रुपैयामा चाइनावाट सो वस झिकाइको हो । नगर प्रमुख हेमकर्ण पौडेलका अनुसार इटहरीका चारवटै क्षेत्रलाई समेटेर बस सञ्चालनको ‘रुट’ तयार गरी स...

कोशी प्रदेशमा चार मन्त्रीले लिए शपथ !

कोशी प्रदेशमा चार मन्त्रीले लिए शपथ !
विराटनगर । कांग्रेस–एमालेबिच बनेको सत्ता गठबन्धनको अढाई महिनापछि नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी भएको छ । आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कांग्रेसका तर्फबाट तीन मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गरेका हुन् । यद्यपि अझै एक मन्त्रालय भने खाली राखिएको छ । नवनियुक्त मन्त्रीहरूमा भूपेन्द्र राई भौतिक पूर्वाधार विकास मन्त्रालय, खगेनसिंह हाङ्गाम उद्योग, कृषि तथा सहका...

देवानगंज गाउँपालिकाका वडा अध्यक्ष यादव प्रहरी नियन्त्रणमा !

देवानगंज गाउँपालिकाका वडा अध्यक्ष यादव प्रहरी नियन्त्रणमा !
सुनसरी /देवानगंज गाउँपालिकाका वडा अध्यक्ष पक्राउ परेका छन् । सरकारी कागजात किर्ते गरेको आरोपमा सुनसरीको देवानगंज गाउँपालिका ७ का वडा अध्यक्ष सूर्यनारायण यादव पक्राउ परेका हुन । उनलाई सुनसरी जिल्ला अदालतले सरकारी कागजात किर्ते गरेको आरोपमा पक्राउ पुर्जी जारी गरेको थियो । स्थानीय सिताराम यादवले आफ्नै छोरा राम यादवको २०६५ साल ज्येष्ठ १५ गते मृत्यु भएको भनी तत्कालीन गाविस कार्यालयमा गएर झुटो विवरण द...

पटनालीमा कांग्रेसको समुदायमा आधारित तीज विशेष कार्यक्रम ५० जना महिलालाई सारी उपहार !

पटनालीमा कांग्रेसको समुदायमा आधारित तीज विशेष कार्यक्रम ५० जना महिलालाई सारी उपहार !
धरानः नेपाली कांग्रेसले धरानको पटनालीमा समुदायमा आधारित तीज विशेष कार्यक्रम गरेको छ । धरान उपमहानगरपालिकाको १७ नं. वडामा पर्ने साविक विष्णुपादुका गा.वि.स. को पटनालीमा नेपाली कांग्रेस, क्षेत्र नं. १ सुनसरीले कार्यक्रम गरेको हो । कार्यक्रममा सत्य भजन कृतन मण्डली परिवार र आदर्श भजन कृतन मण्डली परिवारका ५० जना महिलाहरुलाई सारी उपहार प्रदान गरिनुका साथै तीज विशेष देउडा गीत प्रस्तुत र नृत्य गरिएको थि...

मन्त्रिपरिषद बिस्तार गर्न अझ केही दिन लाग्ने : मुख्यमन्त्री कार्कि

मन्त्रिपरिषद बिस्तार गर्न अझ केही दिन लाग्ने : मुख्यमन्त्री कार्कि
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद बिस्तार गर्न अझ केही दिन लाग्ने बताउनुभएको छ । आज बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा उहाँले तीज पछि मात्रै सरकार विस्तार हुने जानकारी दिनुभयो । उहाँले काँग्रेसलाई सरकार बिस्तारको लागि गति बढाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “काँग्रेसको हिडाइ बिस्तारै भयो, गति बढाउनुहोस ।” मुख्यमन्त्री कार्कीले काँग...

रेडक्रस सोसाइटीले मनायो ६२औँ स्थापना दिवस !

रेडक्रस सोसाइटीले मनायो ६२औँ स्थापना दिवस  !
खनार । नेपाल रेडक्रस सोसाइटीले आज ६२ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । नेपाल भर सोसाइटीले यो वर्ष ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ स्थापना दिवस मनाएको हो । सोसाइटीको सात वटा प्रदेश समिति, ७७ जिल्ला शाखा, एक हजार छ सय १५ उपशाखा, एक सय २० सहयोग समिति र छ हजार नौ सय ३४ जुनियर तथा युवा सर्कलसहितको साङ्गठनिक संरचना रहेका छन् । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्र...

बँदेल मार्न गएका पुर्व डिआइजी प्रहरी खोरमा !

बँदेल मार्न गएका पुर्व डिआइजी प्रहरी खोरमा !
राजविराज । प्रहरीले बँदेल मारेको आरोपमा पूर्वडीआईजीसहित १० जना पक्राउ गरेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका (१ स्थित कोसी पलार क्षेत्रबाट बुधबार राति मारिएको बँदेलसहित १० जना शिकारीलाई पक्राउ गरेको हो । बँदेलसहितका जंगली जनावर शिकार गरिरहेको अवस्थामा पूर्व उपसभामुख गंगाप्रसाद यादवका छोरा अकाश यादव र नेपाल प्रहरीका अवकाश प्राप्त डीआईजी ज्ञानविक्रम शाह पक्राउ परेका छन् । यस्तै नेपाल...

कांग्रेसको ग्रीन एण्ड क्लीन धरान अभियान सम्पन्न !

कांग्रेसको ग्रीन एण्ड क्लीन धरान अभियान सम्पन्न !
धरानः नेपाली कांग्रेसले ग्रीन एण्ड क्लीन धरान अभियान लिएर गरेको घरदैलो कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १ सुनसरीले ४२औं वी.पी. स्मृति दिवसको अवसर पारेर धरान १९ वाट शुरु गरेको अभियान धरानको १ नं. वडामा पुगेर समापन भएको हो । समापन कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नेपाली कांग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापाले अभियानको उच्च प्रशंस...

बालबालिकाहरुले पाए  पोसाक र  शैक्षिक सामाग्री !

बालबालिकाहरुले पाए  पोसाक र  शैक्षिक सामाग्री !
वराहक्षेत्र / वराहक्षेत्र नगरपालिका वडा नम्बर ७ स्थित लालिगुँरास बालविकास केन्द्रका बालवालिकाहरुले पोसाक तथा शैक्षिक सामग्री प्राप्त गरेका छन् । नारी श्रृजना कुञ्ज इटहरीले अयोजना गरेको पोसाक तथा शैक्षिक सामाग्री वितरण कार्यक्रममा  वराहक्षेत्र वडा नम्बर ७ का वडा अध्यक्ष कपिल आचार्य र आयोजक संस्थाका अध्यक्ष प्रतिक्षा प्राप्ती अधिकारीले सन्युत्त रुपमा समाग्रीहर वितरण गर्नु भएको थियो । सो वालविकास...