गुट–उपगुट र परिवारवादबाट कांग्रेस कमजोर बन्यो : गगन थापा
सुनसरी । नेपाली कांग्रेसका पार्टी सभापति गगनकुमार थापाले नेपाली कांग्रेस गुट–उपगुट र परिवारवादबाट सन्र ननिस्कँदा अहिलेको अवस्थामा आइपुगेको बताउनुभएको छ।
सुनसरीको लौकही स्थित सिटीहलमा आज आयोजित प्रदेश स्तरीय कार्यकर्ता भेला तथा ‘जरा अभियान’ उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै थापाले पार्टीलाई पुनः जनतामाझ लोकप्रिय बनाउन अभियानको आवश्यकता रहेको उल्लेख गर्नुभयो।
उहाँले नेपाली कांग्...









