विश्वकप विजेता खेलाडीहरूलाई स्पेनिस दरबारमा भव्य स्वागत
मड्रिड, स्पेन।
फिफा विश्वकप २०२६ को ऐतिहासिक उपाधि जितेर स्वदेश फर्किएको स्पेनिस राष्ट्रिय फुटबल टोलीलाई मड्रिडस्थित राजदरबार (Royal Palace) मा भव्य स्वागत गरिएको छ । राजा फिलिप छैटौँ र शाही परिवारले विश्वविजेता खेलाडीहरूलाई राजदरबारमा स्वागत गर्दै बधाइ ज्ञापन गरेका हुन् ।सोही ऐतिहासिक अवसर र राजदरबार आसपास क्षेत्रमा आयोजित भव्य विजय उत्सव (Victory Parade) मा नेपाली समुदायले पनि राष्ट्रिय झन्डासह...









