सुनसरीको लौकही–१ मा सशस्त्र प्रहरीको गोली लागेर एकजनाको मृत्यु, स्थानीय आक्रोशित !

सुनसरीको लौकही–१ मा सशस्त्र प्रहरीको गोली लागेर एकजनाको मृत्यु, स्थानीय आक्रोशित !
 इटहरी । सुनसरी जिल्लाको  कोशी गाउँपालिकाको लौकही –१ मा सशस्त्र प्रहरी बलले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विजय साह रहेको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीका अनुसार तस्करी नियन्त्रणका क्रममा भएको झडपमा गोली चलाउनु परेको हो। प्रहरीका अनुसार  तस्करी रोक्ने प्रयास भइरहँदा स्थिति तनावग्रस्त बनेपछि जवाफी फायर गर्नुपरेको र सोही क्रममा गोली लाग्दा साहको घटनास्थलमै मृत्यु भएको ह...

रास्वपा परित्याग गरेकी सुमना श्रेष्ठ बालेन साहको टिममार्फत पुनः राजनीतिमा सक्रिय !

रास्वपा परित्याग गरेकी सुमना श्रेष्ठ बालेन साहको टिममार्फत पुनः राजनीतिमा सक्रिय !
इटहरी  । जेन–जी आन्दोलनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेकी पूर्वमन्त्री सुमना श्रेष्ठ पुनः सक्रिय राजनीतिमा फर्किने तयारीमा देखिएकी छन्। स्रोतका अनुसार उनी काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको टिममार्फत रास्वपामै समाहित हुन लागेकी हुन्। पार्टीभित्र एक व्यक्तिको अत्यधिक महिमामण्डन, फरक मत राख्नेहरूप्रति असहिष्णुता र आफूमाथि भएको अनावश्यक मिडिया ट्रायललाई कारण देखाउँदै सुम...

रवि–बालेन समझदारीमा कुलमान किन बाहिरिए !

रवि–बालेन समझदारीमा कुलमान किन बाहिरिए !
इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच रातभर चलेको छलफलपछि सातबुँदे समझदारी भए पनि उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ उक्त सहमतिबाट बाहिरिएका छन्। पुस १३ गते बिहान करिब ४ बजे टुंगिएको समझदारीमा घिसिङबारे कुनै उल्लेख छैन। बैठकमा सहभागी स्रोतका अनुसार, छलफल जारी रहँदा घिसिङ भने राति नै बैठकस्थलबाट निस्किएका थिए। पछिल्...

BREAKING: रातभरको वार्तापछि रास्वपा–बालेनबीच सात बुँदे ऐतिहासिक सहमति !

BREAKING: रातभरको वार्तापछि रास्वपा–बालेनबीच सात बुँदे ऐतिहासिक सहमति !
इटहरी । लामो समयदेखि जारी राजनीतिक संवाद र कसरतपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच अन्ततः मध्यरात सात बुँदे सहमति भएको छ। सहमति अनुसार रास्वपाका सभापति रवि लामिछाने पार्टी सभापति नै रहनेछन् भने बालेन आगामी प्रतिनिधिसभा निर्वाचनमा रास्वपाकातर्फबाट प्रधानमन्त्रीका उम्मेदवार हुने तय भएको छ। आइतबार राति सम्पन्न लामो बैठकपछि दुवै पक्ष...

विश्वप्रकाशपछि गगन थापाको पनि चुनाव नलड्ने घोषणा, कांग्रेसमा नेतृत्व परिवर्तनको दबाब तीव्र !

विश्वप्रकाशपछि गगन थापाको पनि चुनाव नलड्ने घोषणा, कांग्रेसमा नेतृत्व परिवर्तनको दबाब तीव्र !
इटहरी  । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनअघि पार्टी नेतृत्व परिवर्तन नभए आफू चुनाव नलड्ने स्पष्ट घोषणा गरेका छन्। केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै महामन्त्री थापाले आम निर्वाचनअघि पार्टीको नेतृत्व अनिवार्य रूपमा परिवर्तन हुनुपर्नेमा जोड दिए। नेतृत्व परिवर्तनबिना कांग्रेस चुनावमा जान नसक्ने उनको ठहर छ। बैठकमा थापाले भनेका छन्, “च...

जेन–जी आन्दोलनको ऊर्जा बालेनतर्फ : वैकल्पिक राजनीतिमा खुल्दै नयाँ अध्याय !

जेन–जी आन्दोलनको ऊर्जा बालेनतर्फ : वैकल्पिक राजनीतिमा खुल्दै नयाँ अध्याय !
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई केन्द्रमा राख्दै मुलुकमा वैकल्पिक राजनीतिले नयाँ गति लिने संकेत देखिएको छ। जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक चेतना र असन्तुष्टिले परम्परागत दलहरूलाई चुनौती दिने नयाँ शक्तिको सम्भावनालाई थप प्रस्ट बनाएको विश्लेषण गरिएको छ। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनपछि पहिलो र दोस्रो दलका रूपमा स्थापित नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन सरकारप्रति...

रवि–बालेन अब ‘एउटै गाडी’मा !

रवि–बालेन अब ‘एउटै गाडी’मा !
इटहरी । जेन–जी आन्दोलनपछि विकसित नयाँ राजनीतिक परिवेश र आसन्न निर्वाचनलाई केन्द्रमा राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सहकार्यको सहमति भएको छ । सोमबार भएको दुई चरणको करिब ६ घण्टा लामो छलफलपछि उनीहरू वैकल्पिक राजनीतिक शक्तिहरूलाई एक ठाउँ ल्याउने निष्कर्षमा पुगेका हुन् । रास्वपा नेता असिम शाहको कमलपोखरीस्थित कार्यालयमा सो...

क्यासिनो खेल्न ‘भारतीय’ बनेर छिर्छन् नेपाली !

क्यासिनो खेल्न ‘भारतीय’ बनेर छिर्छन् नेपाली !
विराटनगर । विराटनगरका तारे होटलभित्र सञ्चालनमा रहेका क्यासिनोहरू विदेशी पर्यटक आकर्षित गर्ने थलोभन्दा पनि नेपाली नागरिक, युवा व्यवसायी र विद्यार्थीलाई आर्थिक रूपमा कंगाल बनाउने अखडा बनेको तथ्य सार्वजनिक भएको छ। जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला र मोरङ प्रहरी प्रमुख एसपी कोवित कटुवालको नेतृत्वमा आइतबार गरिएको संयुक्त छापापछि यस्तो वास्तविकता उजागर भएको हो। उक्...

विराटनगरका दुई क्यासिनोमा प्रहरीको ‘मिडनाइट’ छापा !

विराटनगरका दुई क्यासिनोमा प्रहरीको ‘मिडनाइट’ छापा !
विराटनगर । नेपाली नागरिकलाई प्रवेश निषेध गरिएको क्यासिनोमा लुकिछिपी जुवा खेलाइँदै आएको विशेष सूचनाका आधारमा प्रहरीले विराटनगरका दुई क्यासिनोमा मध्यराति छापा मारेको छ। उक्त कारबाहीमा क्यासिनोका महाप्रबन्धक र व्यवस्थापकसहित २० जना नेपाली नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालका अनुसार आइतबार राति करिब ११ बजे विराटनगरस्थित बिग होटल भित्र सञ...

एमाले केन्द्रीय सदस्यमा भगवती चौधरीलाई सर्वाधिक मत !

एमाले केन्द्रीय सदस्यमा भगवती चौधरीलाई सर्वाधिक मत !
इटहह्री । नेकपा एमालेको ११औं माधिवेशनमा भगवती चौधरीले केन्द्रीय सदस्यमा सर्वाधिक मत प्राप्त गरेकी छन्। सुनसरीकी चौधरीले केन्द्रीय सदस्य खुला महिला तर्फबाट उम्मेदवारी दिएकी हुन्। उनले २०४४ मत प्राप्त गरेकी हुन्। यो मत प्राप्त गरी उनी महाधिवेशनमा सर्वाधिक मत प्राप्त गर्ने केन्द्रीय सदस्य बनेकी छन्। चौधरीले गत प्रतिनिधि सभा निर्वाचनमा सुनसरीमा नेपाली कांग्रेसका उम्मेदवार विजय गच्छादारलाई प...