इलाका प्रहरी कार्यालय इटहरी तोडफोड, आगजनी र दुव्र्यवहार प्रकरणमा पाँच जना पक्राउ !

इलाका प्रहरी कार्यालय इटहरी तोडफोड, आगजनी र दुव्र्यवहार प्रकरणमा पाँच जना पक्राउ !
सुनसरी, जेन्जी आन्दोलन अन्तर्गत गएको भदौ २४ गते ईटहरीमा भएको प्रदर्शनका क्रममा इलाका प्रहरी कार्यालय इटहरीमा गरिएको तोडफोड, आगजनी, लुटपाट तथा प्रहरीमाथि दुव्र्यवहार घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय इटहरीका डिएस्पी सुवास हमालका अनुसार प्रहरीका अनुसार आन्दोलनका क्रममा कार्यालय भवन तथा सवारीसाधनमा क्षति पु¥याउने, आगजनी तथा सुरक्षामा खटिएका प्रहरी कर्मचारीस...

इटहरी–२ की ३५ वर्षीया मञ्जु पौडेल निरौला मृत अवस्थामा फेला, घटना शंकास्पद !

इटहरी–२ की ३५ वर्षीया मञ्जु पौडेल निरौला मृत अवस्थामा फेला, घटना शंकास्पद !
इटहरी उपमहानगरपालिका–२ की ३५ वर्षीया मञ्जु पौडेल निरौला सर्दु जलाधारअन्तर्गतको खोल्सामा मृत अवस्थामा फेला परेकी छन्। घटनास्थलको अवस्था शंकास्पद देखिएकाले प्रहरीले प्रारम्भिक निष्कर्ष ननिकाली विस्तृत अनुसन्धान अघि बढाएको छ। इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालका अनुसार स्थानीयले  बिहान खोल्सामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलको प्रारम्भिक अनुगमनपछि घटनाको प्रकृति सामा...

सुतिसकेका दुर्गा प्रसाईं पक्राउ परेपछि…

सुतिसकेका दुर्गा प्रसाईं पक्राउ परेपछि…
  काठमाडौँ । सोमबार मध्यरात करिब १२ बजे भक्तपुरस्थित आफ्नै निवासबाट व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ। सुतेकै अवस्थामा प्रहरीले घरमै पुगेर प्रक्रिया पूरा गर्दै उनलाई नियन्त्रणमा लिएर काठमाडौँ प्रहरी परिसरमा ल्याएको हो। प्रसाईंका एक नजिकका सहयोगीका अनुसार, राति अचानक प्रहरीको टोलीले निवासमा प्रवेश गरी पक्राउ प्रक्रिया अघि बढाएको थियो। पक्राउको समयमा खिचिएको ...

नवनियुक्त आईजीपी कार्कीबाट प्रहरीका लागि सहुलियतपूर्ण कर्जाको घोषणा !

नवनियुक्त आईजीपी कार्कीबाट प्रहरीका लागि सहुलियतपूर्ण कर्जाको घोषणा !
इटहरी / नेपाल प्रहरीका नवनियुक्त निरीक्षक जनरल (आईजीपी) दानबहादुर कार्कीले जिम्मेवारी सम्हालेको पहिलो दिनमै प्रहरी कर्मचारीका लागि महत्वपूर्ण सुविधा घोषणा गरेका छन्। अब कार्यालय सहयोगीदेखि वरिष्ठ सई (सहायक निरीक्षक)सम्मका प्रहरी तथा उनका आश्रित परिवारले सहुलियतपूर्ण कर्जाको सुविधा प्राप्त गर्न सक्नेछन्। आईजीपी कार्कीका अनुसार प्रहरी कल्याण कोषमार्फत स्वास्थ्य, शिक्षा तथा आकस्मिक आवश्यकता पू...

धरानमा भेटियो निगाले बाघको बच्चा, ‘पाटे बाघ’ भएको हल्ला खण्डन !

धरानमा भेटियो निगाले बाघको बच्चा, ‘पाटे बाघ’ भएको हल्ला खण्डन !
सुनसरी /धरानमा पाटे बाघ फेला परेको हल्लाले स्थानीयमा तरङ्ग फैलाएको थियो । तर कोशी टप्पु बन्यजन्तु आरक्ष कार्यालयका अनुसार वास्तविकता फरक रहेको छ — फेला परेको जनावर पाटे होइन, ‘निगाले बाघ’को बच्चा हो । मंगलबार साँझ करिब साढे ७ बजे धरान उपमहानगरपालिका–१४ हात्तीसार क्षेत्र नजिक स्थानीय युवाहरूले बाटोमा अलमलिएको अवस्थामा उक्त जनावर फेला पारेका थिए । धरान–१६ का १८ वर्षीय युसन राई, १८ वर्षीय ...

रङ्गेलीमा ‘सिंगा हाइना’ जस्तो जनावर देखिएपछि स्थानीयमा त्रास !

रङ्गेलीमा ‘सिंगा हाइना’ जस्तो जनावर देखिएपछि स्थानीयमा त्रास !
मोरङ । रङ्गेली नगरपालिका–५ मा हालै ‘सिंगा हाइना’ (Singha Hyena) जस्तो देखिने अज्ञात जनावर देखिएको खबर सार्वजनिक भएपछि स्थानीयवासीहरू त्रसित बनेका छन्। जनावर भारततर्फबाट प्रवेश गरेको आशंका गरिएको छ। स्थानीयहरूका अनुसार उक्त जनावर राति घर नजिकको जंगल र खेत क्षेत्र वरिपरि देखा परेको बताइएको छ। अचानक देखिएको जनावरले बाख्रा तथा कुकुरजस्ता साना पशुपक्षीलाई आक्रमण गर्ने डरले गाउँमा आतंक फैलिएको ...

हरिनगरामा झडपपछि सेनासहितको संयुक्त सुरक्षा गस्ती !

हरिनगरामा झडपपछि सेनासहितको संयुक्त सुरक्षा गस्ती !
सुनसरी / सुनसरीको दक्षिणी हरिनगर गाउँपालिका–२, रामनगर भुटाहामा आइतबार राति दुई समूहबीच भएको झडपपछि सुरक्षात्मक तयारी कडा पारिएको छ। सम्भावित हिंसा रोक्न नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले संयुक्त रूपमा गस्ती थालेका छन्। स्थानीय अनुसार, डाइस खेल्ने क्रममा भएको विवाद ले रूप लिँदै झडपमा परिणत भएपछि ११ जना घाइते भएका थिए। घाइतेमध्ये केहीलाई विराटनगरस्थित नोबेल र गोल्डेन अस्पतालमा उपच...

विद्युत् कटौतीपछि ४ हजार  कामदार बिदामा, रिलायन्स स्पिनिङ मिल्स ठप्प !

विद्युत् कटौतीपछि ४ हजार  कामदार बिदामा, रिलायन्स स्पिनिङ मिल्स ठप्प !
इटहरी   / देशकै ठूलो धागो उत्पादन उद्योगमध्ये एक रिलायन्स स्पिनिङ मिल्स लिमिटेड विद्युत् कटौतीका कारण विगत एक सातादेखि ठप्प भएको छ। उद्योग ठप्प भएपछि करिब ३५ सय बढी कामदार बिदामा परेका छन् भने धागो निर्यात पूर्ण रूपमा रोकिएको छ। नेपाल विद्युत् प्राधिकरणले कात्तिक ४ गते ७५ करोड रुपैयाँ बक्यौता नतिरेको भन्दै उद्योगको डेडिकेटेड फिडर र ट्रंकलाइनबाट आपूर्ति हुने बिजुली काटेको हो। रिलायन्सका अनु...

भुटाहा बजारमा दुई पक्षबीच झडप, ११ जना घाइते !

भुटाहा बजारमा दुई पक्षबीच झडप, ११ जना घाइते !
सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका-१ भुटाहा बजारमा दुई पक्षबीच झडप हुँदा ११ जना घाइते भएका छन्। आइतबार साँझ डाइस खेल्ने क्रममा सुरु भएको विवादले उग्र रूप लिँदा दुई पक्षबीच झडप भएको हो। झडपमा दुवै पक्षका ११ जना घाइते भएको र प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। घाइते हुनेमा स्थानीय २६ वर्षीय चन्दन सदा, ५० वर्षीय पचुवा म...

काठमाडौंबाट एक करोड रुपैयाँसहित दुई जना पक्राउ !

काठमाडौंबाट एक करोड रुपैयाँसहित दुई जना पक्राउ !
इटहरी /काठमाडौं प्रहरीले एक करोड १० लाख ७० हजार रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको निलकण्ठ नगरपालिका–२ की २२ वर्षीया रोजिना सुनार र ३८ वर्षीय चिनियाँ नागरिक जियाओ याङ रहेका छन्। उनीहरूलाई प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, पक्राउ परेकामध्ये रोजिना सुनार बैंकिङ कसुरमा...