सुनसरीको एक उद्योगमा आगलागी !
सुनसरी / सुनसरी मोरङ्ग औधोगिक करिडोरमा गए राति एक उधोगमा आगलागी भएको छ ।
करिडोरकोे दुहबी नगरपालिका–३ मा रहेको हनुमन्ते पोलिमर कम्पनीमा आगलागी भएको सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्रचार्यले जानकारी दिनु भएको छ ।
विभिन्न प्रकारको फोम बनाउने उद्योगमा गए राती ७ बजे आगलागी भएको थियो । आगो नियन्त्रण गर्न इटहरी,दुहवी,विराटनगर,इनरुवा तथा मोरङ्ग जिल्लाका विभिन्न पालिकाहरुवाट १३ वटा अग्नी न...









