बृद्धको मृत्यु भएपछि विराटनगर आईसिपी क्षेत्रमा तनाव !
विराटनगर । विराटनगर महानगरपालिका–१८ स्थित आईसीपी रोडमा स्थानीयले विरोध प्रदर्शन गरेपछि मालवहाक सवारी भित्रै थुनिएका छन् । ट्रकको ठक्करबाट साइकलमा सवार विराटनगर–१८ का श्याम साहको मृत्यु भएपछि स्थानीयले सडक सुधार तथा सडक बत्ती लगाउनु पर्ने माग राख्दै विरोधमा उत्रिएका हुन् । ६० वर्षीय साहलाई गएराती ना ४ ख २४८३ नम्बरको मालवहाक ट्रकले ठक्कर दिदाँ गम्भीर घाईते भएका थिए । उनको विराट नर्सिङ होममा उपचा...









