सुनसरीमा एसईई परीक्षामा अनियमितता, चार शिक्षक गार्ड निष्कासन !
सुनसरी / सुनसरीमा माध्यमिक शिक्षा परीक्षा (एसईई) मर्यादित रूपमा सञ्चालन नगरेको भन्दै चार शिक्षक गार्डलाई निष्कासन गरिएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० धर्मेन्द्र कुमार मिश्रको नेतृत्वमा खटिएको परीक्षा अनुगमन टोलीले गढी गाउँपालिका(२ स्थित श्री सरस्वती मावि औरावनी परीक्षा केन्द्र र दुहबी(५ स्थित श्री सरस्वती मावि दुहबी परीक्षा केन्द्रमा अनियमितता भेटिएपछि कडा...








