पूर्वी नेपालमा पहिलोपटक घर निर्माण महोत्सव आयोजना हुँदै !

पूर्वी नेपालमा पहिलोपटक घर निर्माण महोत्सव आयोजना हुँदै !
सुनसरी / पूर्वी नेपालमा पहिलोपटक घर निर्माणसम्बन्धी महोत्सव आयोजना हुने भएको छ । यो महोत्सवको उद्देश्य नयाँ घर निर्माणका साथै पुराना संरचनाको मर्मतसम्बन्धी जानकारी, सामग्री र प्रविधि सम्बन्धमा जनचेतना अभिवृद्धि गर्नु हो । घर निर्माणमा सहयोग पुर्याउदै आएको स्किल सेवाद्वारा आयोजना गरिने यो महोत्सवमा घर निर्माणसँग सम्बन्धित सामग्री, सेवा, प्रविधि, डिजाईन, ऊर्जा दक्षता, र वातावरणीय सन्तुलनमा आधार...

गृहमन्त्री लेखकको चेतावनी: “३० दिनभित्र तस्करी नियन्त्रण नभए कडा कारबाही” !

गृहमन्त्री लेखकको चेतावनी: “३० दिनभित्र तस्करी नियन्त्रण नभए कडा कारबाही” !
विराटनगर, मोरङ। नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले मुलुकको पहिलो प्राथमिकता शान्ति सुरक्षा भएको स्पष्ट पार्दै त्यसमा कुनै पनि सम्झौता नहुने बताएका छन्। बुधबारदेखि विराटनगरमा सुरू भएको कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सम्बोधन गर्दै गृहमन्त्री लेखकले सुरक्षा मजबुती बिना विकास र समृद्धि सम्भव नहुने धारणा राखे। उनले संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको मूल आधार नै शान्ति भएको...

कोशीका मुख्यमन्त्री भेट्न अब मोबाइल साथमा लैजान नपाइने !

कोशीका मुख्यमन्त्री भेट्न अब मोबाइल साथमा लैजान नपाइने !
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेट्न आउने आगन्तुकहरू अब मोबाइल फोन लिएर प्रवेश गर्न पाउने छैनन्। मुख्यमन्त्री कार्कीले सुरक्षा सतर्कता र गोपनीयता सुनिश्चित गर्नका लागि यस्तो निर्णय लिएको उनको सचिवालयले जानकारी दिएको छ। मुख्यमन्त्री कार्यालयमा प्रवेश गर्ने हरेक व्यक्तिले अब आफ्नो मोबाइल फोन बाहिरै राख्नुपर्नेछ। यस निर्णयसँगै अब कसैले पनि अडियो वा भिडियो रेकर्डिङ, प्रत्यक्ष प्...

विदेशबाट फर्किएर च्याउखेतीमा रमाउँदै अजित भुजेल !

विदेशबाट फर्किएर च्याउखेतीमा रमाउँदै अजित भुजेल !
धरान । तीन वर्ष वैदेशिक रोजगारबाट स्वदेश फर्किनुभएका बराहक्षेत्र नगरपालिका–९ का अजित भुजेल अहिले बारीमा च्याउखेती गरेर वार्षिक रु १८ लाखभन्दा बढी बचत गरिरहनुभएको छ । दुबईको त्यो तातो घाम पसिना र परदेशको पीडाले थिचिएका उहाँ अहिले च्याउको टनेलभित्र हरियाली सपना देखिरहनुभएको छ । अजितले दुबईमा काम गर्दा महिनाको रु ३५–४० हजार कमाउनुहुन्थ्यो तर त्यो पैसाले खासै जीवन चलाउन सजिलो भने थिएन । आफूलाई खान...

कारागार सुधारतर्फ सरकारको प्राथमिकता: गृहमन्त्री लेखक !

कारागार सुधारतर्फ सरकारको प्राथमिकता: गृहमन्त्री लेखक !
 सुनसरी / गृहमन्त्री रमेश लेखकले देशभरका कारागारहरूमा देखिएको भीडभाड र अन्य संरचनात्मक समस्यालाई सम्बोधन गर्दै कारागार व्यवस्थापनलाई थप सुव्यवस्थित बनाउने कार्य अघि बढाइएको बताएका छन्। मंगलवार मोरङ कारागारको नवनिर्मित भवन उद्घाटन गर्दै मन्त्री लेखकले कारागारलाई "सुधार गृह" को रूपमा विकास गर्न आवश्यक रहेको धारणा व्यक्त गरे। उनले कैदी तथा थुनुवाको मानवअधिकारको संरक्षणप्रति सरकार गम्भीर रहेकोसमेत ...

बुधवार कोशी प्रदेश स्तरीय सुरक्षा बैठक !

बुधवार कोशी प्रदेश स्तरीय सुरक्षा बैठक !
विराटनगर । कोशी प्रदेश स्तरीय सुरक्षा बैठक बिहीबारदेखि विराटनगरमा सुरु हुने भएको छ । सुरक्षा बैठकमा १४ जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहने मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले जानकारी दिए । सुरक्षा बैठकको लागि मंगलबार गृह मन्त्री रमेश लेखक विराटनगर आउदै छन् । । विराटनरस्थित होटल एसियाटिमा सुरु हुने सुरक्षा बैठकमा १४ वटा जिल्लाका सुरक्षा निकायका प्रमु्खहरुले जिल्लागत...

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन स् गृहमन्त्री !

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन स् गृहमन्त्री !
विराटनगर। गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक अवस्था लयमा आएको बताएका छन्। विराटनगर विमानस्थलमा संचारकर्मीसंगको कुराकानीमा उनले दश महिना अघिको आर्थिक अवस्था र अहिलेको अवस्थामा उल्लेखनीय सुधार आएको बताएका हुन्। गृहमन्त्री लेखकले संचारकर्मीसंग भने ‘दश महिना पहिलाको आर्थिक अवस्था र अहिलेको आर्थिक अवस्थामा धेरै फरक देख्नुहुन्छ। मुलुकको अर्थतन्त्र लयमा आएको छ। विदेशी मुद्राको संचिति बढेको छ। दोस...

बाढीले अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा !

बाढीले अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा !
इटहरी / वर्षाका कारण अवरुद्ध बिपी राजमार्ग केहीबेर अगाडि खुलेको छ। सोमबार रातिको वर्षाका कारण रोशी खोलमा आएको बाढीले माम्ती, डालाबेसी र बोक्सी डाँडामा क्षति पुर्‍याएको थियो। बाढीले सबैभन्दा बढी क्षति पुर्‍याएको माम्तीको डाइभर्सनमा मर्मत सकिएसँग सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिए। असोज महिनामा आएको बाढीले बिपी राजमार्ग बगाएपछि खोलामा निर्माण ...

हज यात्राका लागि इटहरीका तैयब हुसेनसहितको टोलीलाई भव्य विदाइ !

हज यात्राका लागि इटहरीका तैयब हुसेनसहितको टोलीलाई भव्य विदाइ !
इटहरी /इटहरी उपमहानगरपालिका–१३ निवासी नेकपा एमालेका केन्द्रीय सदस्य तथा नेपाल हज कमिटीका केन्द्रीय सदस्य तैयब हुसेनलाई आज सयौँ गाउँलेहरूले भव्य रूपमा विदाइ गरेका छन्। मुस्लिम धर्मावलम्बीहरूको पवित्र धार्मिक यात्रा हजु मा सहभागी हुन लागेका हुसेनसँगै उनका दुई श्रीमतीहरूलाई समेत बिदाइ गरिएको हो। हुसेन भर्खरै सम्पन्न नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको सातौं राष्ट्रिय महाधिवेशनवाट केन्द्रिय उपाध्यक्षका ...

देशमा अराजकता वढ्यो ,अध्यक्ष प्रचण्ड

देशमा अराजकता  वढ्यो ,अध्यक्ष प्रचण्ड
सुनसरी — देशमा बढ्दो अराजकता र प्रतिगामी षड्यन्त्रहरूविरुद्ध जनताको बीचमा आइपुगेको बताउँदै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले संविधान संशोधनमार्फत राष्ट्रपतीय शासन प्रणाली र जनमुखी समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्न आवश्यक रहेको बताएका छन्। सुनसरीको धरानमा आज आयोजित किराँती र लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चा, नेपालको संयुक्त राष्ट्रिय सम्मेलनको उद्घाटन समार...