देवानगंज गाउँपालिकाका वडा अध्यक्ष यादव प्रहरी नियन्त्रणमा !
सुनसरी /देवानगंज गाउँपालिकाका वडा अध्यक्ष पक्राउ परेका छन् । सरकारी कागजात किर्ते गरेको आरोपमा सुनसरीको देवानगंज गाउँपालिका ७ का वडा अध्यक्ष सूर्यनारायण यादव पक्राउ परेका हुन । उनलाई सुनसरी जिल्ला अदालतले सरकारी कागजात किर्ते गरेको आरोपमा पक्राउ पुर्जी जारी गरेको थियो । स्थानीय सिताराम यादवले आफ्नै छोरा राम यादवको २०६५ साल ज्येष्ठ १५ गते मृत्यु भएको भनी तत्कालीन गाविस कार्यालयमा गएर झुटो विवरण द...








