राजावादीको आन्दोलन हिंसात्मक बनेपछि ज्ञानेन्द्रको सन्तुलित अभिव्यक्ति !
सुनसरी । पूर्वराजा ज्ञानेन्द्र शाहले राजावादीको आन्दोलन हिंसात्मक बनेपछि सन्तुलित अभिव्यक्ति दिएका छन् ।
नयाँ वर्ष २०८२ को अवसरमा भिडियोमार्फत शुभकामना सन्देश जारी गर्दै शाहले केही संयमित अभिव्यक्ति दिएका हुन् ।
‘केही दिन अघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो, मानवीय एवं भौतिक क्षति भयो । त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लाग्यो,’ शाहले भिडियो सन्देशमा भनेका छन्, ‘नागरिक स...









