बेलबारीमा मृत भेटियो छावा !

बेलबारीमा मृत भेटियो छावा !
वेलवारी । मोरङको बेलबारीमा जंगली हात्तीको बच्चा (छावा) मृत फेला परेको छ । बेलबारी नगरपालिका–३ करमडाँडामा मंगलबार बिहान साढे ५ बजेतिर छावा मृत फेला परेको हो । योसँगै पछिल्लो सात महिनामा मोरङ मात्रै ३ वटा जंगली हात्ती मरेका छन् । यसअघि सुन्दरहरैँचा नगरपालिका–६ र १० मा हात्ती मृत भेटिएको थियो । सुन्दरहैचा ६ मा गत ३० जेठमा भाले छावा मृत भेटियो थियो । १६ पुस २०८० मा सुन्दरहरैंचा–१० को जनजागरण सा...

इटहरीमा बालकको विभत्स हत्या !

इटहरीमा बालकको विभत्स हत्या !
इटहरी स् इटहरीमा ब्लेडले घाँटी चिरेर एक नाबालिकाको क्रूर हत्या भएको छ । शनिबार (आज)दिउँसो ३ः४० बजेतिर इटहरी ५ पचरुखीस्थित एक नाबालिकाको क्रूर हत्या भएको हो । स्थानीय मनहरी ढकालको घरमा कोठा गरी बस्ने ३० वर्षीय सालिग्राम लुइँटेलले नाबालिकाको हत्या गरेको इलाका प्रहरी कार्यालय इटहरीले पुष्टि गरेको छ । सालिग्रामका दाजु नवराज लुइँटलेकी डेढ वर्षीया छोरी आइन्सु लुइँटेलको घाँटी र टाउकोमा ब्लेडले ...

भोक्राहामा भव्यताका साथ ३० औं विश्व आदिवासी दिवस मनाइयो !

भोक्राहामा भव्यताका साथ ३० औं विश्व आदिवासी दिवस मनाइयो !
इनरुवा / सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा भव्यताका साथ ३०औं विश्व आदिवासी दिवस मनाइएको छ । शुक्रबार दिवसका अवसरमा भोक्राहा नरसिंह गाउँपालिका कार्यालयले नै सांस्कृतिक कार्यक्रम तथा उराँवहरुको भेषभुषाको प्रदर्शनी गर्ने गरि दिवश मनाएइएको हो । दिवशमा गाउँका आदिवासी जनजातिहरुको नेतृत्वमा झाँकी सहितको ¥याली निकालिएको छ । गाउँपालिकामा रहेका उराँव, कुडुख र राई तथा मण्डल लगायत जातीय संस्थाहरुले आ...

सुनसरीमा समेत विश्व आदिवासी दिवस मनाइदै !

सुनसरीमा समेत विश्व आदिवासी दिवस मनाइदै !
सुनसरी /विश्व आदिवासी दिवसका अवसरमा आज सुनसरीको विभिन्न स्थानमा समेत विभिन्न कार्यक्रम गरेर मनादै छ । संयुक्त राष्ट्र संघको आह्वानमा विश्वभरका आदिवासी जनजातिहरूले सन् १९९५ देखि हरेक वर्ष अगस्त ९ मा दिवस मनाउने गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)को अयोजना सुनसरीको धरान,इटहरी,तरहरा,इनइराव र भोक्रहामा विभिन्न कार्यक्रम गरी मनाइदै छ । सोहि अन्तरगत इटहरी उमपहानगरपालिकामा आज आदीवसाी जनज...

कर्मकाण्डी हिसाव सार्वजनिक भन्दै समितिले गरे वहिष्कार !

कर्मकाण्डी  हिसाव सार्वजनिक भन्दै समितिले गरे वहिष्कार !
केहि दिनदेखी चर्चाको विषय बनेको खनारको अस्थाइ ट्राफिक प्रहरी विट निर्माण उपभोत्ता समिति फेरी एक पटक विवादमा तानिएको छ । समितिका अध्यक्ष इश्वर तामाङ्ग र अग्नी फुयालले  भवन निर्माणमा मनपरी गरेको भन्दै समितिकै पदाधिकारीहरु विरोधमा उत्रिएपछि यो विवाद सुरु भएको हो । निर्माणका क्रममा खनार वासी र स्थानिय उधोगहरुवाट उठाइएको रकम र जिन्सी पारदर्सी नभएको भन्दै समितिका बहुमत सदस्यहरुले इटहरी वडा नम्बर १२...

धरान उपमहानगरपालिका घेराउ !

धरान उपमहानगरपालिका घेराउ !
सुनसरी / धरानमा खानेपानीको शुल्क र महसुल बढाइएपछि आन्दोलनरत विभिन्न १० राजनीतिक दल र उपभोत्ताहरुले धरान उपमहानगरपालिकाको कार्यालय घेराउ गरेका छन् । चरणबद्ध आन्दोलनमा रहेका उनीहरूले बिहीबार कार्यालय समय अगावै उपमहानगरपालिका कार्यालयको गेटमै भेला भएर घेराउ गरेका हुन । धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङ विरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएका उपभोक्ता तथा दलका कार्यकर्ता र प्र...

हेलिकप्टर दुर्घटनामा पाँच जनाको मृत्यु !

हेलिकप्टर दुर्घटनामा पाँच जनाको मृत्यु !
काठमाडौँ । काठमाण्डूबाट रसुवाको स्याफ्रुबेँसीका लागि उडेको एअर डाइनेस्टी हेलिकप्टर नुवाकोटको सूर्यचौर जङ्गलमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ। नुवाकोटका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार घटनास्थलबाट एक महिला र चार पुरुषको शव फेला परेको छ। दिउँसो १ः५४ मिनेटमा काठमाण्डूबाट उडेको तीन मिनेटमै उक्त हेलिकप्टरले सम्पर्क गुमाएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र ...

गोर्खा डिपार्टमेन्ट स्टोरको व्यापार एकैवर्ष १० करोडले घट्यो, कति छ ऋण ?

गोर्खा डिपार्टमेन्ट स्टोरको व्यापार एकैवर्ष १० करोडले घट्यो, कति छ ऋण ?
इटहरी /  गोर्खा डिपार्टमेन्ट स्टोरको व्यापार घटेको छ । एकै वर्षमा स्टोरको व्यापार १० करोड र दुई वर्षमा १७ करोड रुपैयाँले घटेको हो । इटहरी, दमक, पथरी र विर्तामोडमा प्रख्यात डिपार्टमेन्ट स्टोरले सन् गत आर्थिक वर्ष २०८०र८१ मा ७४ करोड २० लाख रुपैयाँ ९अपरिष्कृत० को कारोबार गरेको हो । २०७९र८० मा ८४ करोड ७० लाख र २०७८र७९ मा ९२ कारोबार २० लाख रुपैयाँको कारोबार गरेको थियो । स्टोरले २०७७र७८ मा ५९ करो...

ढङ्ग नपुर्याउदा विवादको भुमरीमा उपभोत्ता समिति !

ढङ्ग नपुर्याउदा विवादको भुमरीमा उपभोत्ता समिति !
इटहरी / काम गर्ने ढङ्ग नपुर्याउदा इटहरी १२ खनार स्थित अस्थाई ट्राफिक प्रहरी पोष्ट खनार भवन निर्माण उपभोत्ता समिति विवादमा तानिएको छ । कोशी राजमार्गको खनार स्थित काठ र टिनले बनाइएको ट्राफिक प्रहरीको अस्थाई विट कोशी राजमार्ग विस्तारका क्रममा भत्किने भएपछि  स्थनियले जनसहयोगमा पक्कि भवन वनाउने निर्णय गरेको थियो । ट्राफिककालागी निर्माण गर्ने भवनकालागी  इटहरी १२ का वडा अध्यक्ष भुवनराज पोख्रेलको उपस्...

चार जिल्लाको सुरक्षा समितिको बैठक सम्पन्न, कोशी नदीको जलमार्ग निषेधित क्षेत्र घोषणा

चार जिल्लाको सुरक्षा समितिको बैठक सम्पन्न, कोशी नदीको जलमार्ग निषेधित क्षेत्र घोषणा
सुनसरी / कोशी प्रदेशको चार जिल्लाका प्रमुख जिल्ला अधिकारी सहितको सुरक्षा अधिकारीहरुको सुरक्षा समितिको बैठक सोमबार भेडेटारमा सम्पन्न भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीको पहलमा भएको चार जिल्लाको सुरक्षा समितिको बैठकले देशकै सबै भन्दा ठूलो नदी सप्तकोशी नदीको जलमार्ग भएर गाजाँ सहितको लागु पदार्थ ओसारपसार भएको निश्कर्ष सहित नदीमा जलमार्गबाट हुने कुनैपनि ओसारपसार गर्न नपाउने गरि ...