रिलायन्स स्पिनिङ मिल्स सहित विद्युत् महसुल नतिर्ने ६ ठूला उद्योगको लाइन काटियो !

रिलायन्स स्पिनिङ मिल्स सहित विद्युत् महसुल नतिर्ने ६ ठूला उद्योगको लाइन काटियो !
 सुनसरी — नेपाल विद्युत् प्राधिकरणले लामो समयदेखि विद्युत् महसुल नबुझाएका ६ ठूला उद्योगहरूको विद्युत् आपूर्ति काटेको छ। लोडसेडिङको समयमा ‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’ प्रयोग गरेर प्रिमियम महसुल नतिर्ने उद्योगमाथि कारबाहीस्वरूप विद्युत् लाइन विच्छेद गरिएको हो। सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १२ स्थित रिलायन्स स्पेनिङ मिल्स्को आज बिहान लाइन काटिएको नेपाल विद्युत प्राधिकरण इटहरी वितरण के...

गंगा दाहालले प्रचण्डको सचिवालयबाट राजीनामा : ‘आफूलाई नियोजित रूपमा निशाना बनाइयो’

गंगा दाहालले प्रचण्डको सचिवालयबाट राजीनामा : ‘आफूलाई नियोजित रूपमा निशाना बनाइयो’
इटहरी , ३ कार्तिक २०८२ (सोमबार) –नेकपा (माओवादी केन्द्र)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालले संयोजकको सचिवालयबाट राजीनामा दिएकी छन्। उनले आइतबार साँझ सामाजिक सञ्जालमार्फत् एक विज्ञप्ति जारी गर्दै राजीनामाको घोषणा गरेकी हुन्। गंगाले पछिल्ला दिनहरूमा आफूविरुद्ध विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चलाइएका भ्रामक र चरित्रहत्या गर्ने अभियानप्रति गम्भीर ...

स्वास्थ्य मन्त्रालयकी वरिष्ठ अधिकृतको संगीता मिश्राको खुलासा : “म बिराएकी होइन, सत्यका लागि लड्दैछु”

स्वास्थ्य मन्त्रालयकी वरिष्ठ अधिकृतको संगीता मिश्राको खुलासा : “म बिराएकी होइन, सत्यका लागि लड्दैछु”
काठमाडौं । स्वास्थ्य मन्त्रालयमा कार्यरत एक वरिष्ठ अधिकृतले आफ्नो बिरुद्ध नियोजित षड्यंत्र र ‘पेड मिडिया ट्रायल’ सञ्चालन गरिएको भन्दै गम्भीर आरोप लगाएकी छन्। उनले भनिन् — “मैले बिराएकी होइन, म डराएकी पनि होइन। सत्यका लागि म कानुनी बाटोबाट अन्तिमसम्म लड्नेछु।” २०७० सालमा खुला प्रतिस्पर्धाबाट स्वास्थ्य मन्त्रालयको उच्च तहमा प्रवेश गरेकी ती अधिकृतले आफू सीमांतकृत समुदायकी महिला भएको कारण शुरु दे...

शेरबहादुर देउवा ३४ दिनपछि अन्ततः सार्वजनिक हुने !

शेरबहादुर देउवा ३४ दिनपछि अन्ततः सार्वजनिक हुने !
काठमाडौं — जेन-जि आन्दोलनपछिका राजनीतिक घटनाक्रमपछि भूमिगत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ३४ दिनपछि अन्ततः सार्वजनिक हुने भएका छन्। देउवा आज (मङ्गलबार) पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुँदै सार्वजनिक हुने भएका हुन्। बैठक दिउँसो एक बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने तय गरिएको छ। उक्त बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश का...

उद्योगलाई विद्युत् प्राधिकरणको अन्तिम चेतावनी : कात्तिक २ गतेसम्म बक्यौता नतिरे लाइन काटिने !

उद्योगलाई विद्युत् प्राधिकरणको अन्तिम चेतावनी : कात्तिक २ गतेसम्म बक्यौता नतिरे लाइन काटिने !
इटहरी / नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइन शुल्क बक्यौता तिर्न ढिलाइ गर्ने उद्योगहरूलाई कडा चेतावनी दिएको छ। प्राधिकरणले कात्तिक २ गतेसम्म बक्यौता बुझाउन नसके विद्युत् आपूर्ति पूर्णरूपमा बन्द गर्ने तयारी गरेको छ। प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार प्राधिकरण सञ्चालक समितिले निर्णय गरिसकेको छ र सोही अनुसार बक्यौता नतिर्ने उद्योगहरूको लाइन काट्ने अन्तिम सूचना जारी गरिएको ...

निकोलस भुसालको मेडिकल रिपोर्टमा गाँजा सेवन पुष्टि, सुधार केन्द्र पठाइयो !

निकोलस भुसालको मेडिकल रिपोर्टमा गाँजा सेवन पुष्टि, सुधार केन्द्र पठाइयो !
इटहरी , असोज २३ । माइतीघरमा बिहीबार दिउँसो प्रदर्शन गर्ने क्रममा पक्राउ परेका अभियान्ता निकोलस भुसाललाई सुधार केन्द्र पठाइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार प्रहरी हिरासतपछि गरिएको मेडिकल परीक्षणमा निकोलसले लागूऔषध (गाँजा) सेवन गरेको पुष्टि भएको हो। भट्टराईले भने, “उहाँको एक वर्षअघि पनि पक्राउ पर्दा यही रिपोर्ट आएको थियो। अहिले पनि परीक्षणमा उस...

यी हुन् ‘रोयल जेन–जी’ का १५ बुँदे माग !

यी हुन् ‘रोयल जेन–जी’ का १५ बुँदे माग !
इटहरी / संविधानिक राजसंस्थाको पुनःस्थापना र राष्ट्रिय एकताको नयाँ आधार तयार पार्ने उद्देश्यका साथ ‘रोयल जेन–जी’ नामक समूहले १५ बुँदे माग सार्वजनिक गरेको छ। समूहले आफूहरूलाई “लोकतान्त्रिक राजसंस्थावादी जेन–जी”का रूपमा परिभाषित गर्दै वर्तमान सरकार विदेशी शक्तिको प्रभावमा काम गरिरहेको आरोप लगाएको छ। विदेशी हस्तक्षेप र राष्ट्रिय अस्थिरता बढ्दै गएको दाबी गर्दै उनीहरूले “नयाँ ऐतिहासिक शिराबाट सर...

साइबर ब्युरोले एमाले नेता महेश बस्नेतको बयान लिइदै !

साइबर ब्युरोले एमाले नेता महेश बस्नेतको बयान लिइदै !
इटहरी , असोज २२ । प्रहरीको साइबर ब्युरोले एमाले नेता तथा पूर्वमन्त्री महेश बस्नेतसँग बयान लिने प्रक्रिया सुरु गरेको छ। एक महिलाले दिएको जाहेरीका आधारमा उनीसँग बयान लिइँदै गरेको ब्युरो स्रोतले जानकारी दिएको छ। पहिले जाहेरी रीतपूर्वक नआएको भन्दै प्रहरीले बयान लिन अस्वीकार गरेको थियो। तर, सरकारी वकिलको कार्यालयले उक्त जाहेरी अनुसन्धानका लागि पठाएपछि साइबर ब्युरोले औपचारिक रुपमा अनुसन्धान प्रक्रि...

काठमाडौं प्रहरी ‘हाई अलर्ट’मा, सम्पूर्ण प्रहरी बिटका सुरक्षाकर्मी वृत्तमा फिर्ता !

काठमाडौं प्रहरी ‘हाई अलर्ट’मा, सम्पूर्ण प्रहरी बिटका सुरक्षाकर्मी वृत्तमा फिर्ता !
इटहरी , असोज २० – काठमाडौं उपत्यका प्रहरीले सुरक्षा अवस्था संवेदनशील बनेपछि उपत्यकाका सबै प्रहरी बिटका सुरक्षाकर्मीलाई सम्बन्धित प्रहरी वृत्तमा फिर्ता बोलाएको छ। उपत्यका प्रहरी परिसरले सोमबार साँझ ‘भिक्टर कन्ट्रोल’ कल साइनमार्फत सबै बिट प्रहरीलाई तत्काल वृत्तमा उपस्थित रहन निर्देशन जारी गरेको हो। सो आदेश बेलुकी साढे ७ बजेपछि जारी गरिएको पुष्टि गरिएको छ। जेन–जी आन्दोलनसँग सम्बन्धित गतिविधिप...

पूर्वप्रधानमन्त्री देउवा दम्पत्ति अब भाडाको घरमा !

पूर्वप्रधानमन्त्री देउवा दम्पत्ति अब भाडाको घरमा  !
    इटहरी / देशका पाँच पटक प्रधानमन्त्री रहेका शेरबहादुर देउवा र उनकी पत्नी पूर्वमन्त्री आरजु राणा देउवा हाल भाडाको घरमा बस्न थालेका छन् । बुढानिलकण्ठस्थित देउवा निवासमा आन्दोलनकारीहरूले तोडफोड र आगजनी गरेपछि उनीहरूले महाराजगञ्जमा भाडामा घर लिएर बसाइ सरेका हुन् । स्रोतका अनुसार देउवा दम्पत्ति हाल महाराजगञ्जको एक निजी आवासमा भाडामा बसेका छन् । कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री देउवा र पूर्व...